सुदूरपश्चिम। प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।

धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो। यद्यपी फड्के कीरा र बाढीपहिरो, डुवानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने सम्भावना छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले गत वर्षभन्दा धान उत्पादन केही बढ्ने अनुमान गरिए पनि यसको एकिन तथ्याङ्क आउन बाँकी रहेको बताए।

उनले भने, “बाढीपहिरो, डुवानको समस्या र रोग कीराको समस्या देखिएका क्षेत्रमा उत्पादन घट्ने देखिएपनि समग्रमा प्रदेशभर पाँचदेखि दश प्रतिशत वृद्धि हुने अनुमान छ।”

कतिपय क्षेत्रका किसानले बाली हुर्किने समयमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावको समस्या झेल्नुपरेको थियो।

उन्नत बीउबिजनको प्रयोग पछिल्ला वर्षमा बढ्दै जाँदा उत्पादकत्व पनि वृद्धि हुँदै गएको छ। क्षेत्रीय कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ। योमध्ये धान उत्पादनका मुख्य दुई जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुन्छ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धानखेती हुन्छ। प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन र उत्पादकत्व तीन दशमलब २३ मेट्रिक टन प्रति हेक्टर रहेको छ। जिल्लागत रुपमा सबैभन्दा बढी धान उत्पादन कैलालीमा तीन लाख तीन हजार६९५ मेट्रिक टन हुने गरेको  ।

खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न पहिलेको भन्दा सजिलो भएको छ। रासस

" /> सुदूरपश्चिम। प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।

"> सुदूरपश्चिममा यस वर्ष धान उत्पादन बढ्‍ने: Dekhapadhi
सुदूरपश्चिममा यस वर्ष धान उत्पादन बढ्‍ने

प्रतिक्रिया दिनुहोस्