काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्की नियुक्त भएका छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

त्यसैगरी समितिको कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एग्रिकल्चर मार्केटिङ एण्ड इन्जिनियरिङ समूहका वरिष्ठ कृषिविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गरिएको उनले बताए।

" /> काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्की नियुक्त भएका छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

त्यसैगरी समितिको कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एग्रिकल्चर मार्केटिङ एण्ड इन्जिनियरिङ समूहका वरिष्ठ कृषिविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गरिएको उनले बताए।

"> कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कार्की नियुक्त: Dekhapadhi
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कार्की नियुक्त <p style="text-align: justify;">काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्की नियुक्त भएका छन्।</p> <p style="text-align: justify;">गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।</p> <p style="text-align: justify;">त्यसैगरी समितिको कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एग्रिकल्चर मार्केटिङ एण्ड इन्जिनियरिङ समूहका वरिष्ठ कृषिविज्ञ विनोदकुमार भट्टराईलाई नियुक्त गरिएको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्