काठमाडौं। आज सुनको भाउ तोलामा ८०० ले घटेको छ।

सुनचाँदो व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ तोकेको छ। हिजो ९४ हजार ९०० रूपैयाँ थियो। 

यस्तै, हिजो ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य घटेर आज ९३ हजार ६०० रूपैयाँ कायम छ। 

हिजो प्रतितोला एक हजार २०० रूपैया रहेको चाँदीको भाउ आज एक हजार १७५ रूपैयाँ तोकिएको छ। 

" /> काठमाडौं। आज सुनको भाउ तोलामा ८०० ले घटेको छ।

सुनचाँदो व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ तोकेको छ। हिजो ९४ हजार ९०० रूपैयाँ थियो। 

यस्तै, हिजो ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य घटेर आज ९३ हजार ६०० रूपैयाँ कायम छ। 

हिजो प्रतितोला एक हजार २०० रूपैया रहेको चाँदीको भाउ आज एक हजार १७५ रूपैयाँ तोकिएको छ। 

"> प्रतितोला ८०० घट्यो सुनको भाउ, कति छ आजको मूल्य ?: Dekhapadhi
प्रतितोला ८०० घट्यो सुनको भाउ, कति छ आजको मूल्य ? <p style="text-align: justify;">काठमाडौं। आज सुनको भाउ तोलामा ८०० ले घटेको छ।</p> <p style="text-align: justify;">सुनचाँदो व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ तोकेको छ। हिजो ९४ हजार ९०० रूपैयाँ थियो।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, हिजो ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य घटेर आज ९३ हजार ६०० रूपैयाँ कायम छ।&nbsp;</p> <p style="text-align: justify;">हिजो प्रतितोला एक हजार २०० रूपैया रहेको चाँदीको भाउ आज एक हजार १७५ रूपैयाँ तोकिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्