काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले काठमाडौं-निजगढ द्रुत मार्गको निरीक्षण गरेका छन्।

ललितपुरको भैंसेपाटी, खेकना, सिकाली चौर, बुङमती र मख्खुबेसी खण्डमा आयोजना निर्माणको क्रममा  देखिएको समस्यालाई स्थलगत अध्ययन गर्न उपाध्यक्ष कडेल प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलिया र राष्ट्रिय योजना आयोगका अनुगमन महाशाखा प्रमुख डा. बासुदेव शर्मालाई साथमा लिएर आयोजनास्थलमा पुगेका हुन्।

निरीक्षणका क्रममा मुआब्जा विवाद, सम्पदा संरक्षण र एकीकृत विकासलाई केन्द्रित गरी सहजिकरण गरिदिन स्थानीयवासी र जनप्रतिनिधिले माग गरेका छन्।

परियोजना निर्माणको जिम्मा लिएको नेपाली सेना र स्थानीयबीच निर्माणाधिन परियोजनको निर्माणका क्रममा देखिएको विवाद समाधान गर्न सहज होस् भनेर स्थलगत निरीक्षण गरिएको कडेलले बताए।

२१ वैशाख २०७४ को मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय भई सोही वर्ष १४ जेठमा शिलान्यास भएको काठमाडौं- तराई मधेश द्रुत मार्ग (फाष्ट ट्रयाक) लाई समयभित्रै सम्पन्न गर्ने लक्ष्य राखेर सरकारले अनुगमन र मुल्यांकन तीब्र पारेको छ।

" /> काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले काठमाडौं-निजगढ द्रुत मार्गको निरीक्षण गरेका छन्।

ललितपुरको भैंसेपाटी, खेकना, सिकाली चौर, बुङमती र मख्खुबेसी खण्डमा आयोजना निर्माणको क्रममा  देखिएको समस्यालाई स्थलगत अध्ययन गर्न उपाध्यक्ष कडेल प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलिया र राष्ट्रिय योजना आयोगका अनुगमन महाशाखा प्रमुख डा. बासुदेव शर्मालाई साथमा लिएर आयोजनास्थलमा पुगेका हुन्।

निरीक्षणका क्रममा मुआब्जा विवाद, सम्पदा संरक्षण र एकीकृत विकासलाई केन्द्रित गरी सहजिकरण गरिदिन स्थानीयवासी र जनप्रतिनिधिले माग गरेका छन्।

परियोजना निर्माणको जिम्मा लिएको नेपाली सेना र स्थानीयबीच निर्माणाधिन परियोजनको निर्माणका क्रममा देखिएको विवाद समाधान गर्न सहज होस् भनेर स्थलगत निरीक्षण गरिएको कडेलले बताए।

२१ वैशाख २०७४ को मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय भई सोही वर्ष १४ जेठमा शिलान्यास भएको काठमाडौं- तराई मधेश द्रुत मार्ग (फाष्ट ट्रयाक) लाई समयभित्रै सम्पन्न गर्ने लक्ष्य राखेर सरकारले अनुगमन र मुल्यांकन तीब्र पारेको छ।

"> काठमाडौं-तराई फास्ट ट्रयाकको स्थलगत निरीक्षण: Dekhapadhi
काठमाडौं-तराई फास्ट ट्रयाकको स्थलगत निरीक्षण
काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले काठमाडौं-निजगढ द्रुत मार्गको निरीक्षण गरेका छन्।

ललितपुरको भैंसेपाटी, खेकना, सिकाली चौर, बुङमती र मख्खुबेसी खण्डमा आयोजना निर्माणको क्रममा  देखिएको समस्यालाई स्थलगत अध्ययन गर्न उपाध्यक्ष कडेल प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलिया र राष्ट्रिय योजना आयोगका अनुगमन महाशाखा प्रमुख डा. बासुदेव शर्मालाई साथमा लिएर आयोजनास्थलमा पुगेका हुन्।

निरीक्षणका क्रममा मुआब्जा विवाद, सम्पदा संरक्षण र एकीकृत विकासलाई केन्द्रित गरी सहजिकरण गरिदिन स्थानीयवासी र जनप्रतिनिधिले माग गरेका छन्।

परियोजना निर्माणको जिम्मा लिएको नेपाली सेना र स्थानीयबीच निर्माणाधिन परियोजनको निर्माणका क्रममा देखिएको विवाद समाधान गर्न सहज होस् भनेर स्थलगत निरीक्षण गरिएको कडेलले बताए।

२१ वैशाख २०७४ को मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय भई सोही वर्ष १४ जेठमा शिलान्यास भएको काठमाडौं- तराई मधेश द्रुत मार्ग (फाष्ट ट्रयाक) लाई समयभित्रै सम्पन्न गर्ने लक्ष्य राखेर सरकारले अनुगमन र मुल्यांकन तीब्र पारेको छ।

प्रतिक्रिया दिनुहोस्