काठमाडौं। आधुनिक स्मार्टफोनहरूले प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिसकेका छन्। विगतमा फरक/फरक डिभाइसहरूबाट मात्र हुने धेरै काम अहिले एउटै स्मार्टफोनले गर्न थालेका छन्।
यस्तै कुन कम्पनीले धेरै एडभान्स्ड प्रविधि ल्याउने भन्ने होडले स्मार्टफोनको दुनियाँ आधुनिकतातर्फ केन्द्रित हुँदैछ। यस्तैमा सबै प्रकारका मोबाइलले एक पटक खसेपछि  भोग्ने अस्थायित्वको अहिलेसम्म कुनै समाधान निस्केको छैन।
तर, मोबाइल प्रविधिमा छुट्टै पहिचान बनाएको एप्पपले यसरी झरेर फुटेको डिस्प्ले आफैं बन्‍ने प्रविधि आइफोनमा राख्‍नेबारे सोचिरहेको छ। एप्पलको एक प्याटेन्ट एप्लिकेसनले शुक्रबार यो आइडिया सार्वजनिक गर्दै फोल्ड गर्न मिल्ने स्मार्टफोनमा फुटेको र कोरिएको मोबाइल स्क्रिन आफैं बन्ने 'सेल्फ हिलिङ' प्रविधि राख्‍न सकिने बताएको छ।
एप्पलले प्याटेन्ट एप्लिकेसनमा लेखेको छ- यो आइडियाअनुसार प्रयोगकर्ताले म्यानुअल्ली केही नगरी डिस्प्ले र स्क्रिनको समस्या समाधान भएको पाउनेछन्।
यो प्रविधिमा फोल्डेबल सेल्फ हिलिङ सिस्टमले अटोमेटिकल्ली मोबाइल चार्ज भइरहेको  बेला वा पूर्वनिर्धारित समयमा ताप, प्रकाश र विद्युतको प्रयोग गरेर स्क्रिनको प्रोटेक्टिभ लेयरलाई मर्मत गर्न सक्छ।
" /> काठमाडौं। आधुनिक स्मार्टफोनहरूले प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिसकेका छन्। विगतमा फरक/फरक डिभाइसहरूबाट मात्र हुने धेरै काम अहिले एउटै स्मार्टफोनले गर्न थालेका छन्।
यस्तै कुन कम्पनीले धेरै एडभान्स्ड प्रविधि ल्याउने भन्ने होडले स्मार्टफोनको दुनियाँ आधुनिकतातर्फ केन्द्रित हुँदैछ। यस्तैमा सबै प्रकारका मोबाइलले एक पटक खसेपछि  भोग्ने अस्थायित्वको अहिलेसम्म कुनै समाधान निस्केको छैन।
तर, मोबाइल प्रविधिमा छुट्टै पहिचान बनाएको एप्पपले यसरी झरेर फुटेको डिस्प्ले आफैं बन्‍ने प्रविधि आइफोनमा राख्‍नेबारे सोचिरहेको छ। एप्पलको एक प्याटेन्ट एप्लिकेसनले शुक्रबार यो आइडिया सार्वजनिक गर्दै फोल्ड गर्न मिल्ने स्मार्टफोनमा फुटेको र कोरिएको मोबाइल स्क्रिन आफैं बन्ने 'सेल्फ हिलिङ' प्रविधि राख्‍न सकिने बताएको छ।
एप्पलले प्याटेन्ट एप्लिकेसनमा लेखेको छ- यो आइडियाअनुसार प्रयोगकर्ताले म्यानुअल्ली केही नगरी डिस्प्ले र स्क्रिनको समस्या समाधान भएको पाउनेछन्।
यो प्रविधिमा फोल्डेबल सेल्फ हिलिङ सिस्टमले अटोमेटिकल्ली मोबाइल चार्ज भइरहेको  बेला वा पूर्वनिर्धारित समयमा ताप, प्रकाश र विद्युतको प्रयोग गरेर स्क्रिनको प्रोटेक्टिभ लेयरलाई मर्मत गर्न सक्छ।
"> 'फोल्डेबल मोबाइलमा फुटेको डिस्प्ले आफैं बन्‍ने प्रविधि सम्भव छ': Dekhapadhi
'फोल्डेबल मोबाइलमा फुटेको डिस्प्ले आफैं बन्‍ने प्रविधि सम्भव छ'
काठमाडौं। आधुनिक स्मार्टफोनहरूले प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिसकेका छन्। विगतमा फरक/फरक डिभाइसहरूबाट मात्र हुने धेरै काम अहिले एउटै स्मार्टफोनले गर्न थालेका छन्।
यस्तै कुन कम्पनीले धेरै एडभान्स्ड प्रविधि ल्याउने भन्ने होडले स्मार्टफोनको दुनियाँ आधुनिकतातर्फ केन्द्रित हुँदैछ। यस्तैमा सबै प्रकारका मोबाइलले एक पटक खसेपछि  भोग्ने अस्थायित्वको अहिलेसम्म कुनै समाधान निस्केको छैन।
एप्पलले प्याटेन्ट एप्लिकेसनमा लेखेको छ- यो आइडियाअनुसार प्रयोगकर्ताले म्यानुअल्ली केही नगरी डिस्प्ले र स्क्रिनको समस्या समाधान भएको पाउनेछन्।
यो प्रविधिमा फोल्डेबल सेल्फ हिलिङ सिस्टमले अटोमेटिकल्ली मोबाइल चार्ज भइरहेको  बेला वा पूर्वनिर्धारित समयमा ताप, प्रकाश र विद्युतको प्रयोग गरेर स्क्रिनको प्रोटेक्टिभ लेयरलाई मर्मत गर्न सक्छ।
प्रतिक्रिया दिनुहोस्