काठमाडौं। सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख आईपीओ जारी गर्न लागेको हो।

सानिमा जनरल इन्स्योरेन्सको कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टयाएर बाँकी २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको हो।

उक्त साधारण सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यही असोज २१ गते देखि सेयर जारी गर्न लागिएको उक्त आइपीओको लागि असोज २५ गतेसम्म आवेदन गर्न पाइने छ।
हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटललाई  नियुक्त गरिएको छ।

" /> काठमाडौं। सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख आईपीओ जारी गर्न लागेको हो।

सानिमा जनरल इन्स्योरेन्सको कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टयाएर बाँकी २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको हो।

उक्त साधारण सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यही असोज २१ गते देखि सेयर जारी गर्न लागिएको उक्त आइपीओको लागि असोज २५ गतेसम्म आवेदन गर्न पाइने छ।
हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटललाई  नियुक्त गरिएको छ।

"> सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रूपैयाँको आइपीओ जारी गर्दै: Dekhapadhi
सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रूपैयाँको आइपीओ जारी गर्दै
काठमाडौं। सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख आईपीओ जारी गर्न लागेको हो।

सानिमा जनरल इन्स्योरेन्सको कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टयाएर बाँकी २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको हो।

उक्त साधारण सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यही असोज २१ गते देखि सेयर जारी गर्न लागिएको उक्त आइपीओको लागि असोज २५ गतेसम्म आवेदन गर्न पाइने छ।
हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटललाई  नियुक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्