काठमाडौं। कोभिड-१९ को उपचारमा प्रयोग गर्न मिल्ने औषधीको नेपालमै उत्पादन सुरू भएको छ।

देउराली जनता फर्मास्यूटिकल्सले कोभिडको उपचारका लागि अत्यावश्यक रूपमा प्रयोग गर्न मिल्ने फेभिर २०० ट्याबलेटको उत्पादन सुरू गरेको हो।

हालसम्म यो औषधी नेपालबाहेक विश्वका सात वटा देशले मात्रै उत्पादन गर्दै आएका छन्। नेपालबाहेक चीन, जापान, अमेरिका, रसिया, क्यानाडा, भारत र टर्कीले मात्रै उत्पादन गर्दै आएका छन्।

फेभिर २०० ट्याबलेटको उत्पादन सुरू गरेको फर्मासिटिकल्सले नेपाल यो औषधीको उत्पादन सुरू गर्ने आठौं देश भएको बताएको छ।

" /> काठमाडौं। कोभिड-१९ को उपचारमा प्रयोग गर्न मिल्ने औषधीको नेपालमै उत्पादन सुरू भएको छ।

देउराली जनता फर्मास्यूटिकल्सले कोभिडको उपचारका लागि अत्यावश्यक रूपमा प्रयोग गर्न मिल्ने फेभिर २०० ट्याबलेटको उत्पादन सुरू गरेको हो।

हालसम्म यो औषधी नेपालबाहेक विश्वका सात वटा देशले मात्रै उत्पादन गर्दै आएका छन्। नेपालबाहेक चीन, जापान, अमेरिका, रसिया, क्यानाडा, भारत र टर्कीले मात्रै उत्पादन गर्दै आएका छन्।

फेभिर २०० ट्याबलेटको उत्पादन सुरू गरेको फर्मासिटिकल्सले नेपाल यो औषधीको उत्पादन सुरू गर्ने आठौं देश भएको बताएको छ।

"> कोभिडको उपचारमा प्रयोग गर्न मिल्ने फेभिर २०० ट्याबलेटको उत्पादन अब नेपालमै: Dekhapadhi अहिलेसम्म यो औषधी नेपालबाहेक चीन, जापान, अमेरिका, रसिया, क्यानाडा, भारत र टर्कीले मात्रै उत्पादन गर्दै आएका छन्। ">
कोभिडको उपचारमा प्रयोग गर्न मिल्ने फेभिर २०० ट्याबलेटको उत्पादन अब नेपालमै <p style="text-align: justify;">काठमाडौं। कोभिड-१९ को उपचारमा प्रयोग गर्न मिल्ने औषधीको नेपालमै उत्पादन सुरू भएको छ।</p> <p style="text-align: justify;">देउराली जनता फर्मास्यूटिकल्सले कोभिडको उपचारका लागि अत्यावश्यक रूपमा प्रयोग गर्न मिल्ने फेभिर २०० ट्याबलेटको उत्पादन सुरू गरेको हो।</p> <p style="text-align: justify;">हालसम्म यो औषधी नेपालबाहेक विश्वका सात वटा देशले मात्रै उत्पादन गर्दै आएका छन्। नेपालबाहेक चीन, जापान, अमेरिका, रसिया, क्यानाडा, भारत र टर्कीले मात्रै उत्पादन गर्दै आएका छन्।</p> <p style="text-align: justify;">फेभिर २०० ट्याबलेटको उत्पादन सुरू गरेको फर्मासिटिकल्सले नेपाल यो औषधीको उत्पादन सुरू गर्ने आठौं देश भएको बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्