काठमाडाैं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन्।

यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा. खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका हुन्।
 
यसअघि डा. खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए। संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो। रासस

" /> काठमाडाैं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन्।

यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा. खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका हुन्।
 
यसअघि डा. खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए। संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो। रासस

"> प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडा: Dekhapadhi
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडा <p style="text-align: justify;">काठमाडाैं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन्।</p> <p style="text-align: justify;">यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा. खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका हुन्।<br /> &nbsp;<br /> यसअघि डा. खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए। संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्