काठमाडौं। कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौताअनुसार मल नल्याउने दुई कम्पनीलाई कालो सूचीमा राख्न अनुरोध गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको छ।
केन्द्रले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालो सूचीमा राखी कारबाही अगाडि बढाउन सिफारिस गरेको हो।
केन्द्रले आज लेखेको पत्रमा भनिएको छ, “दुवै सप्लायर्सले सम्झौताबमोजिमको काम नगरेकाले सार्वजनिक खरिद ऐनबमोजिम कालो सूचीमा राखी कारबाहीको आवश्यक छ।”
कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग २५/२५ हजार मेट्रिक टन मल ल्याउने सम्झौता गरेको थियो।
तर, वैशाख २० गतेभित्र ल्याइसक्नुपर्ने मल भदौ २० गतेसम्म पनि नल्याएपछि ठेक्का सम्झौता रद्द गरिएको थियो। पटक-पटक थपिएको मितिमा पनि मल आयात नभएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्झौता रद्द गरेको थियो।
साथै, मन्त्रालयले उक्त दुई कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गर्दै उनीहरूले सम्झौता गर्दा राखेको झण्डै १० करोड रूपैयाँ धरौटी जफतसमेत गरेको थियो। सोही कालोसूचीमा राख्ने निर्णयअनुसार कम्पनीले अनुगमन कार्यालयलाई पत्र लेखेको हो।
शैलुङ इन्टरप्राइजेज शारदाप्रसाद अधिकारीको हो भने होनिको मल्टिपल कम्पनी हुमनाथ कोइरालाको हो।

सम्झौता अनुसार रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस: Dekhapadhi
कृषि सामग्री केन्द्र र दुई कम्पनीबीच वैशाख अन्तिमसम्म रासायनिक मल ल्याइसक्ने सम्झौता भएको थियो।
तर, पटक-पटक मिति थपेर भदौ २० पुर्याउँदा पनि ल्याउन सकेका थिएनन्।
मल ल्याउन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २१ भदौमा सम्झौता रद्द गर्दै कालोसूचीमा राख्ने र धरौटी जफत गर्ने निर्णय गरेको थियो।
सम्झौता अनुसार रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस