काठमाडौं। साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले सुधार भएको छ।

आज ३ दशमलव २६ अंकले सुधार भएको नेप्से परिसूचक १ हजार ५४० दशमलव ५१ अंकमा पुगेर बन्द भएको छ।

यस क्रममा ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ८६ लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार आए पनि काराबोर भएका १२ समूहमध्ये सात समूहमा गिरावट आएको छ।

बैंक, विकास बैंक, जलविद्युत्, वित्त, म्यूचुअल फण्डबाहेक सबैजासे सूचक घटेका छन्।

आज सबैभन्दा बढी विकास बैंक समूहको सूचक २० अंकले सुधार भएको छ भने निर्जीवन बिमा कम्पनीको सूचक २५४ अंकले घटेको छ।

नेप्से सामान्य अंकले मात्रै सुधार भए पनि अरूण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।

अरूण भ्यालीको सेयर प्रतिकित्ता १३ अंकले सुधार भएपछि त्यसमा लगानी गरेका लगानीकर्ताले कमाएका हुन्।

कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से सूचक बजार खुलेको आधा घन्टामा नै बढेर १५५२ अंक पुगेको थियो।

तर, त्यसपछि लगातार घटबढ हुँदै बन्द हुने समयमा सामान्य सुधार आएको हो।

" /> काठमाडौं। साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले सुधार भएको छ।

आज ३ दशमलव २६ अंकले सुधार भएको नेप्से परिसूचक १ हजार ५४० दशमलव ५१ अंकमा पुगेर बन्द भएको छ।

यस क्रममा ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ८६ लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार आए पनि काराबोर भएका १२ समूहमध्ये सात समूहमा गिरावट आएको छ।

बैंक, विकास बैंक, जलविद्युत्, वित्त, म्यूचुअल फण्डबाहेक सबैजासे सूचक घटेका छन्।

आज सबैभन्दा बढी विकास बैंक समूहको सूचक २० अंकले सुधार भएको छ भने निर्जीवन बिमा कम्पनीको सूचक २५४ अंकले घटेको छ।

नेप्से सामान्य अंकले मात्रै सुधार भए पनि अरूण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।

अरूण भ्यालीको सेयर प्रतिकित्ता १३ अंकले सुधार भएपछि त्यसमा लगानी गरेका लगानीकर्ताले कमाएका हुन्।

कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से सूचक बजार खुलेको आधा घन्टामा नै बढेर १५५२ अंक पुगेको थियो।

तर, त्यसपछि लगातार घटबढ हुँदै बन्द हुने समयमा सामान्य सुधार आएको हो।

"> सामान्य सुधार आएको नेप्सेमा ३१३ करोडको कारोबार: Dekhapadhi तीन अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा ८६ लाख कित्ता सेयर खरिद-बिक्री।
• कारोबार भएका १२ समूहमध्ये सात समूह ओरालो, सबैभन्दा बढी निर्जीवन बिमा कम्पनीको समूहमा गिरावट।

सामान्य सुधार आएको नेप्सेमा ३१३ करोडको कारोबार
काठमाडौं। साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले सुधार भएको छ।

आज ३ दशमलव २६ अंकले सुधार भएको नेप्से परिसूचक १ हजार ५४० दशमलव ५१ अंकमा पुगेर बन्द भएको छ।

यस क्रममा ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ८६ लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार आए पनि काराबोर भएका १२ समूहमध्ये सात समूहमा गिरावट आएको छ।

बैंक, विकास बैंक, जलविद्युत्, वित्त, म्यूचुअल फण्डबाहेक सबैजासे सूचक घटेका छन्।

आज सबैभन्दा बढी विकास बैंक समूहको सूचक २० अंकले सुधार भएको छ भने निर्जीवन बिमा कम्पनीको सूचक २५४ अंकले घटेको छ।

नेप्से सामान्य अंकले मात्रै सुधार भए पनि अरूण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।

अरूण भ्यालीको सेयर प्रतिकित्ता १३ अंकले सुधार भएपछि त्यसमा लगानी गरेका लगानीकर्ताले कमाएका हुन्।

कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से सूचक बजार खुलेको आधा घन्टामा नै बढेर १५५२ अंक पुगेको थियो।

तर, त्यसपछि लगातार घटबढ हुँदै बन्द हुने समयमा सामान्य सुधार आएको हो।

प्रतिक्रिया दिनुहोस्