कैलाली। भारतको पञ्जावमा सेक्युरिटी गार्डको काम गरिरहेका कैलालीको गौरीगंगाका नगरपालिकाका प्रकाश विक दुई महिनाअघि नेपाल फर्किएका थिए। रोगले विदेशी भूमिमा मर्नुभन्दा आफ्नै देशमा केही गरौँला भनेर घर फर्किएका उनी निराश हुँदै फेरि भारत फर्किएका छन्।
विकले यहाँ न त रोजगारी पाए, त न अन्य केही काम गर्नलाई सहयोग नै। भारत फर्कंदै गर्दा गौरीफण्टा नाकामा भेटिएका उनले जीविका चलाउने उपाय नभएपछि फेरि भारत नै फर्कनुपरेको सुनाए। त्यहाँ केही न केही काम पाइनेमा उनी ढुक्क थिए।
लकडाउनबीचमै नेपाल फर्किएका कैलालीको बर्दगोरीयाका भरत रावल पनि भारत फर्किने क्रममा गौरीफण्टा नाकामा भेटिए। उनले नेपाल आउनुभन्दा भारत जान सहज भएको सुनाए। कोरोना महामारी तीव्र फैलिएपछि त्रासका कारण बस्न नसकेर मुम्बईबाट दुई-तीन दिन लगाएर स्वदेश फर्किएका रावल अहिले रोजगारीको लागि स्याउ टिप्न सिमला जान लागेको बताए। साहूले सीमामै गाडी पठाएका कारण आफूसँगै १५ जना सिमला जान लागेको रावलले बताए।
हातमा चाउचाउको कार्टुन बोकेर गौरीफण्टा नाकाका भारत जान लाइन लागेका डडेल्धुराका बीरबहादुर सार्कीले रोजगारीकै लागि घर छाड्नुपरेको बताए। नेपाल फर्कंदा बाटोमा खान नपाएको पीडा सम्झेर चाउचाउ साथमै बोकेर त्यसतर्फ जान लागेको सार्कीले बताए।
भारत जाने भीडमै थिए कञ्चनपुरका हिरालाल चौधरी। विगत २२ वर्षदेखि भारतमा मजदूरी गर्दै आएका उनी कोरोना महामारी र लकडाउनसँगै घर फर्किए। घरमा काम गर्ने कोही नभएका कारण उनी रोजगारीका लागि भारतको भर पर्दै आइरहेको थिए। यहाँ केही काम नपाएपछि चौधरीले पुनः भारत नै फर्कन लागेको सुनाए्। उनले यहाँ भोकसँग लड्नुभन्दा रोगसँग लड्नु नै जाति भनेर हिँडेको बताए।
०००
कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्‍यो। लकडाउन अवधिमै कैलालीको गौरीफण्टा नाकालगायत सुदूरपश्चिमका विभिन्न नाका हुँदै झण्डै साढे चार लाख नेपालीहरू भारतबाट नेपाल फर्किए।
रोगले विदेशी भूमिमै मरिने चिन्ताले भारतको राजस्थान, नयाँ दिल्ली, देहरादून, बैंंगलोर, चेन्नई, पञ्जाव, मुम्बईलगायतका ठाउँबाट कतिपय नेपालीहरू हिँडेरै भए पनि सीमा नाकासम्म आए। भोकभोकै सयौं किलोमिटर पैदलयात्रा गरेर सीमा पुगेका नेपालीहरूले घर फर्किन थुप्रै समस्या भोग्नुपर्‍यो।
सीमा क्षेत्रमा लगातार तीन-चार दिनसम्म भोकभोकै खुल्ला आकाशमुनी रात बिताएर नेपाल आएका अधिकांश नेपालीहरू अहिले पुनः भारत फर्किन थालेका छन्। अहिले नेपालीहरूले घर पर्किनभन्दा भारत जान सजिलो भएको बताउन थालेका छन्। भारत जान सीमा क्षेत्रमा कुनै समस्या नरहेको उनीहरू बताउँछन्। पुरुषसँगै महिलाहरू समेत भारत फर्कने लाइनमा भेटिए। अधिकांश महिलाले श्रीमानसँगै जान लागेको बताएका छन्।
यतिबेला भारतमा कोरोना महामारीको अवस्था झन् जटिल बन्दै गइरहेको छ। दैनिक हजारौं संक्रमित थपिरहेका छन्। कोरोनाबाट हजारौँको ज्यान गइसकेको छ। तर, भारतले रोजगारीका लागि फर्किन चाहने नेपालीहरूलाई सहजै रूपमा प्रवेश दिइरहेको छ।
कोरोना त्रासकै बीच भारतीय ‘आधार कार्ड’ भएकाहरूलाई भारतले सहजै प्रवेश दिइरहेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र कुँवरले बताए। उनले नेपाल फर्कनेहरूलाई केही अप्ठ्यारो भए पनि भारत जानेलाई कुनै अवरोध नभएको बताए। अहिले कैलालीको गौरीफण्टा नाका भएर दैनिक १०० देखि ३०० सम्म नेपालीहरू भारत गइरहेको उनले बताए।
झण्डै ६ महिने लकडाउनमा घरमै बसेका उनीहरू भोकै मर्ने पिरले रोजगारीका लागि फेरि भारत जान थालेका हुन्। पछिल्लो समय नेपाल-भारत सीमानाका गौरीफण्टामा भारत जानेहरूको बाक्लो भीड लाग्न थालेको छ।
" /> कैलाली। भारतको पञ्जावमा सेक्युरिटी गार्डको काम गरिरहेका कैलालीको गौरीगंगाका नगरपालिकाका प्रकाश विक दुई महिनाअघि नेपाल फर्किएका थिए। रोगले विदेशी भूमिमा मर्नुभन्दा आफ्नै देशमा केही गरौँला भनेर घर फर्किएका उनी निराश हुँदै फेरि भारत फर्किएका छन्।
विकले यहाँ न त रोजगारी पाए, त न अन्य केही काम गर्नलाई सहयोग नै। भारत फर्कंदै गर्दा गौरीफण्टा नाकामा भेटिएका उनले जीविका चलाउने उपाय नभएपछि फेरि भारत नै फर्कनुपरेको सुनाए। त्यहाँ केही न केही काम पाइनेमा उनी ढुक्क थिए।
लकडाउनबीचमै नेपाल फर्किएका कैलालीको बर्दगोरीयाका भरत रावल पनि भारत फर्किने क्रममा गौरीफण्टा नाकामा भेटिए। उनले नेपाल आउनुभन्दा भारत जान सहज भएको सुनाए। कोरोना महामारी तीव्र फैलिएपछि त्रासका कारण बस्न नसकेर मुम्बईबाट दुई-तीन दिन लगाएर स्वदेश फर्किएका रावल अहिले रोजगारीको लागि स्याउ टिप्न सिमला जान लागेको बताए। साहूले सीमामै गाडी पठाएका कारण आफूसँगै १५ जना सिमला जान लागेको रावलले बताए।
हातमा चाउचाउको कार्टुन बोकेर गौरीफण्टा नाकाका भारत जान लाइन लागेका डडेल्धुराका बीरबहादुर सार्कीले रोजगारीकै लागि घर छाड्नुपरेको बताए। नेपाल फर्कंदा बाटोमा खान नपाएको पीडा सम्झेर चाउचाउ साथमै बोकेर त्यसतर्फ जान लागेको सार्कीले बताए।
भारत जाने भीडमै थिए कञ्चनपुरका हिरालाल चौधरी। विगत २२ वर्षदेखि भारतमा मजदूरी गर्दै आएका उनी कोरोना महामारी र लकडाउनसँगै घर फर्किए। घरमा काम गर्ने कोही नभएका कारण उनी रोजगारीका लागि भारतको भर पर्दै आइरहेको थिए। यहाँ केही काम नपाएपछि चौधरीले पुनः भारत नै फर्कन लागेको सुनाए्। उनले यहाँ भोकसँग लड्नुभन्दा रोगसँग लड्नु नै जाति भनेर हिँडेको बताए।
०००
कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्‍यो। लकडाउन अवधिमै कैलालीको गौरीफण्टा नाकालगायत सुदूरपश्चिमका विभिन्न नाका हुँदै झण्डै साढे चार लाख नेपालीहरू भारतबाट नेपाल फर्किए।
रोगले विदेशी भूमिमै मरिने चिन्ताले भारतको राजस्थान, नयाँ दिल्ली, देहरादून, बैंंगलोर, चेन्नई, पञ्जाव, मुम्बईलगायतका ठाउँबाट कतिपय नेपालीहरू हिँडेरै भए पनि सीमा नाकासम्म आए। भोकभोकै सयौं किलोमिटर पैदलयात्रा गरेर सीमा पुगेका नेपालीहरूले घर फर्किन थुप्रै समस्या भोग्नुपर्‍यो।
सीमा क्षेत्रमा लगातार तीन-चार दिनसम्म भोकभोकै खुल्ला आकाशमुनी रात बिताएर नेपाल आएका अधिकांश नेपालीहरू अहिले पुनः भारत फर्किन थालेका छन्। अहिले नेपालीहरूले घर पर्किनभन्दा भारत जान सजिलो भएको बताउन थालेका छन्। भारत जान सीमा क्षेत्रमा कुनै समस्या नरहेको उनीहरू बताउँछन्। पुरुषसँगै महिलाहरू समेत भारत फर्कने लाइनमा भेटिए। अधिकांश महिलाले श्रीमानसँगै जान लागेको बताएका छन्।
यतिबेला भारतमा कोरोना महामारीको अवस्था झन् जटिल बन्दै गइरहेको छ। दैनिक हजारौं संक्रमित थपिरहेका छन्। कोरोनाबाट हजारौँको ज्यान गइसकेको छ। तर, भारतले रोजगारीका लागि फर्किन चाहने नेपालीहरूलाई सहजै रूपमा प्रवेश दिइरहेको छ।
कोरोना त्रासकै बीच भारतीय ‘आधार कार्ड’ भएकाहरूलाई भारतले सहजै प्रवेश दिइरहेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र कुँवरले बताए। उनले नेपाल फर्कनेहरूलाई केही अप्ठ्यारो भए पनि भारत जानेलाई कुनै अवरोध नभएको बताए। अहिले कैलालीको गौरीफण्टा नाका भएर दैनिक १०० देखि ३०० सम्म नेपालीहरू भारत गइरहेको उनले बताए।
झण्डै ६ महिने लकडाउनमा घरमै बसेका उनीहरू भोकै मर्ने पिरले रोजगारीका लागि फेरि भारत जान थालेका हुन्। पछिल्लो समय नेपाल-भारत सीमानाका गौरीफण्टामा भारत जानेहरूको बाक्लो भीड लाग्न थालेको छ।
प्रतिक्रिया दिनुहोस्