काठमाडौं। सरकारले घरमै बसेर रोजगारी खोज्न सकिने अवधारणासहित श्रमिक सूचना बैंकको शुरू गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार हिजोदेखि श्रमिक सूचना बैंक स्थापना भएको हो।

सूचना बैंक शुरू भएपछि रोजगारीको खोजीमा रहेका बेरोजगारहरुले घरमै बसेर आफूले चाहेअनुसारको रोजगारी खोज्न पाउनेछन्।

बैंक सञ्चालनमा आएसँगै अब रोजगारी खोज्नकै लागि कुनै पनि कम्पनीको दैलो/दैलोमा हातमा बायोडाटा बोकेर धाउनु नपर्ने श्रम मन्त्रालयका प्रवक्ता भरतमणी पाण्डेले बताए।

उनले भने, “७५३ वटै स्थानीय तहमा सूचना बैंक सञ्चालनमा आएपछि वेरोजगराहरू बायोडेटा बोकेर जागिर खोज्दै हिँड्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्।’

उनका अनुसार जागिरको खोजीमा रहेका श्रमिकहरूले यहाँ गएर आफ्नो सम्पूर्ण विवरण दर्ता गर्नुपर्नेछ।

उक्त वेभसाइटमा गएर आफूलाई चाहिएको रोजगारीको प्रकार, आफ्नो क्षमता, शैक्षिक योग्यता र अनुभवको जानकारी राख्नुपर्ने छ। श्रम गर्न चाहनेले आफ्नो सम्पूर्ण जानकारी सूचना बैंकको वेभसाइटमा राखेपछि जागिर खोज्ने प्रक्रिया शुरू हुन्छ।

सूचना बैंकमा रोजगारीको खोजीमा रहेका बेरोजगारजस्तै श्रमिकको खोजीमा रोजगारदाताको पनि पहुँच हुनेछ। सोहीअनुसार, श्रमिकको योग्यता, क्षमता र अनुभव हेरेर रोजगारदाताले आफूलाई चाहिने श्रमिक छान्ने छन्।

आफ्नो खोजीअनुसारको श्रमिक भेटेपछि रोजगारदताले सूचना बैंकमा आफ्नो विवरण दर्ता गराउने व्यक्तिलाई सम्पर्क गर्छ।

रोजगारदाताले पनि विवरण दर्ता गराउन सक्ने

देशभर सञ्चालनमा आउने श्रमिक सूचना बैंकमा बेरोजगारले मात्र नभई रोजगारदाताले पनि विवरण दर्ता गराउन सक्छन्।

रोजगारदाताले आफ्नो उद्योग वा व्यवसायकि प्रतिस्ष्ठानलाई चाहिने योग्यता र क्षमताअनुसारको विववरण सूचना बैंकमा दर्ता गर्नेछन्। उनीहरुले रोजगारीको प्रकार, रोजगारीको समय लगायत रोजगारीसम्बन्धी आवश्यक पर्ने सम्पूर्ण विवरण बैंकमा दर्ता गराउनेछन्।

सोही, विवरण अनुसार रोजगारीको खोजीमा रहेकाहरुले कम्पनीले मागेअनुसार आफ्नो क्षमता भए/नभएको पहिचान गर्नेछन्।

आफूमा कम्पनीको मागअनुसारको योग्यता र अनुभव भएमा रोजगारीको खोजीमा रहेकाहरुले सूचना बैंकमार्फत नै रोजगारदातासँग सम्पर्क गर्नेछन्।

प्रवक्ता पाण्डले सरकारले सञ्चालन गर्ने श्रमिक सूचना बैंक सञ्चालनमा रहेको जागिर खोज्ने निजी कम्पनी जस्तो नहुने बताए।

उनले भने, “निजी कम्पनीहरुले रोजगारदाताको मागलाई मात्र सम्बोधन गर्छन र वेभसाइटमा राख्छन्। त्यसमा श्रमिकको खोजी समेटिँदैन।”

तर, सूचना बैंकमा रोजगारदाता र बेरोजगार दुवैले आफ्नो विवरण पेश गर्न सक्नेछन्।

यस्तै, सूचना बैंकले रोजगारदाताको मागअनुसार श्रमिकलाई प्रशिक्षण समेत दिन्छ।

" /> काठमाडौं। सरकारले घरमै बसेर रोजगारी खोज्न सकिने अवधारणासहित श्रमिक सूचना बैंकको शुरू गरेको छ।

"> श्रमिक सूचना बैंकमा यसरी खोज्‍न सकिन्छ योग्यताअनुसारको जागिर: Dekhapadhi
श्रमिक सूचना बैंकमा यसरी खोज्‍न सकिन्छ योग्यताअनुसारको जागिर

प्रतिक्रिया दिनुहोस्