काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको अवस्था सेयर बजार कारोबार गर्नेहरूका लागि प्रविधिमैत्री बन्ने अवसर बन्न पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार निषेधाज्ञाको समयमा घरमै बसेर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या बढेको छ।

कुनै ब्रोकर कार्यालयमा नगई अनलाइमार्फत कारोबार गर्न ‘युजर आइडी’ र ‘पासर्वड’ लिने लगानीकर्ताको संख्या उल्लेख्य बढेको छ।नेप्सेका अनुसार शुक्रबारसम्ममा ६४ हजार ६१६ लगानीकर्ताले अनलाइन मार्फत कारोबार गर्न युजर आइडी र पासर्वड लिएका छन्।

उनीहरुले विभिन्न ५९ वटा सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमार्फत युजर आइडी र पासर्वड लिएका हुन्। सबैभन्दा बढी नासा सेक्यूरिटिजबाट ५ हजार २५७ जनाले युजर आइडी र पासवर्ड लिएका छन्।

यस्तै, दोस्रोमा सानी सेक्युरिटिजबाट ४ हजार ९८८ र तेस्रोमा दिपसिखा धितोपत्र कारोबार सेक्युरिटिजबाट ४ हजार ८०५ जनाले अनलाइन कारोबार गर्ने प्रक्रिया पूरा गरेका छन्।  हाल नेपालमा ५९ वटा ब्रोकर कम्पनीमा २ लाख ८७ हजार लगानीकर्ता छन्।

" /> काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको अवस्था सेयर बजार कारोबार गर्नेहरूका लागि प्रविधिमैत्री बन्ने अवसर बन्न पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार निषेधाज्ञाको समयमा घरमै बसेर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या बढेको छ।

कुनै ब्रोकर कार्यालयमा नगई अनलाइमार्फत कारोबार गर्न ‘युजर आइडी’ र ‘पासर्वड’ लिने लगानीकर्ताको संख्या उल्लेख्य बढेको छ।नेप्सेका अनुसार शुक्रबारसम्ममा ६४ हजार ६१६ लगानीकर्ताले अनलाइन मार्फत कारोबार गर्न युजर आइडी र पासर्वड लिएका छन्।

उनीहरुले विभिन्न ५९ वटा सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमार्फत युजर आइडी र पासर्वड लिएका हुन्। सबैभन्दा बढी नासा सेक्यूरिटिजबाट ५ हजार २५७ जनाले युजर आइडी र पासवर्ड लिएका छन्।

यस्तै, दोस्रोमा सानी सेक्युरिटिजबाट ४ हजार ९८८ र तेस्रोमा दिपसिखा धितोपत्र कारोबार सेक्युरिटिजबाट ४ हजार ८०५ जनाले अनलाइन कारोबार गर्ने प्रक्रिया पूरा गरेका छन्।  हाल नेपालमा ५९ वटा ब्रोकर कम्पनीमा २ लाख ८७ हजार लगानीकर्ता छन्।

"> घरबाटै सेयर कारोबार गर्नेको संख्या बढ्दै, ६४ हजार लगानीकर्ता अनलाइनमा जोडिए: Dekhapadhi
घरबाटै सेयर कारोबार गर्नेको संख्या बढ्दै, ६४ हजार लगानीकर्ता अनलाइनमा जोडिए
काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको अवस्था सेयर बजार कारोबार गर्नेहरूका लागि प्रविधिमैत्री बन्ने अवसर बन्न पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार निषेधाज्ञाको समयमा घरमै बसेर सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या बढेको छ।

कुनै ब्रोकर कार्यालयमा नगई अनलाइमार्फत कारोबार गर्न ‘युजर आइडी’ र ‘पासर्वड’ लिने लगानीकर्ताको संख्या उल्लेख्य बढेको छ।नेप्सेका अनुसार शुक्रबारसम्ममा ६४ हजार ६१६ लगानीकर्ताले अनलाइन मार्फत कारोबार गर्न युजर आइडी र पासर्वड लिएका छन्।

उनीहरुले विभिन्न ५९ वटा सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमार्फत युजर आइडी र पासर्वड लिएका हुन्। सबैभन्दा बढी नासा सेक्यूरिटिजबाट ५ हजार २५७ जनाले युजर आइडी र पासवर्ड लिएका छन्।

यस्तै, दोस्रोमा सानी सेक्युरिटिजबाट ४ हजार ९८८ र तेस्रोमा दिपसिखा धितोपत्र कारोबार सेक्युरिटिजबाट ४ हजार ८०५ जनाले अनलाइन कारोबार गर्ने प्रक्रिया पूरा गरेका छन्।  हाल नेपालमा ५९ वटा ब्रोकर कम्पनीमा २ लाख ८७ हजार लगानीकर्ता छन्।

प्रतिक्रिया दिनुहोस्