काठमाडौं। नेपालको विद्युत् प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडीबी)ले करिब २४ अर्ब रूपैयाँ ऋण दिने भएको छ।
उक्त ऋण सम्झौतामा आज अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र एडीबीका नेपालस्थित आवासीय प्रतिनिधि मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन्।
एडीबीले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग कार्यान्वयनका लागि विद्युत् प्रसारण लाइन निर्माण तथा वितरण प्रणाली सुधार गर्न सहुलियत ऋण दिन लागेको हो। एडीबीले २०० मिलियन अमेरिकी डलर अर्थात् करिब २३ अर्ब ८८ करोड रूपैयाँ सहुलियत ऋण दिने भएको हो।
त्यसैगरी, विद्युत् प्रसारण लाइन निर्माण तथा वितरण प्रणाली सुधारका लागि नर्वे सरकारले ३५ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब १८ करोड रूपैयाँ) अनुदान दिन लागेको छ। एडीबीले नेतृत्व गरेको परियोजनामा नर्वेले सहवित्तीयकरण गर्न लागेको हो।
ऋण सम्झौता कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका सचिव ढुंगानाले नेपाल भित्रको प्रसारण र वितरण लाइन सुधार तथा भारततर्फको अन्तरदेशीय विद्युत् सञ्जाल निर्माणका लागि यी ऋण सहयोग खर्च हुने बताए। त्यसैगरी, प्रदेश २ का विद्युत् पहुँच नभएका २० प्रतिशत घरपरिवारमा विद्युत पहुँच पुर्‍याउन पनि उक्त ऋण खर्च गर्न लागिएको ढुङ्गानाले बताएका छन्।
" /> काठमाडौं। नेपालको विद्युत् प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडीबी)ले करिब २४ अर्ब रूपैयाँ ऋण दिने भएको छ।
उक्त ऋण सम्झौतामा आज अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र एडीबीका नेपालस्थित आवासीय प्रतिनिधि मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन्।
एडीबीले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग कार्यान्वयनका लागि विद्युत् प्रसारण लाइन निर्माण तथा वितरण प्रणाली सुधार गर्न सहुलियत ऋण दिन लागेको हो। एडीबीले २०० मिलियन अमेरिकी डलर अर्थात् करिब २३ अर्ब ८८ करोड रूपैयाँ सहुलियत ऋण दिने भएको हो।
त्यसैगरी, विद्युत् प्रसारण लाइन निर्माण तथा वितरण प्रणाली सुधारका लागि नर्वे सरकारले ३५ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब १८ करोड रूपैयाँ) अनुदान दिन लागेको छ। एडीबीले नेतृत्व गरेको परियोजनामा नर्वेले सहवित्तीयकरण गर्न लागेको हो।
ऋण सम्झौता कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका सचिव ढुंगानाले नेपाल भित्रको प्रसारण र वितरण लाइन सुधार तथा भारततर्फको अन्तरदेशीय विद्युत् सञ्जाल निर्माणका लागि यी ऋण सहयोग खर्च हुने बताए। त्यसैगरी, प्रदेश २ का विद्युत् पहुँच नभएका २० प्रतिशत घरपरिवारमा विद्युत पहुँच पुर्‍याउन पनि उक्त ऋण खर्च गर्न लागिएको ढुङ्गानाले बताएका छन्।
"> विद्युत् प्रणाली सुधार्न एडीबीले २४ अर्ब रुपैयाँ ऋण दिने, नर्वेले चार अर्ब सहवित्तीयकरण गर्ने: Dekhapadhi एडीबीले २०० मिलियन अमेरिकी डलर अर्थात् करिब २३ अर्ब ८८ करोड रूपैयाँ सहुलियत ऋण दिन लागेको हो।
• देशभित्रको प्रसारण र वितरण लाइन सुधार तथा भारततर्फको अन्तरदेशीय विद्युत् सञ्जाल निर्माणमा ऋण रकम खर्च हुने।
• प्रदेश २ का विद्युत् पहुँच नभएका २० प्रतिशत घरपरिवारमा विद्युत पहुँच पुर्‍याइने।
विद्युत् प्रणाली सुधार्न एडीबीले २४ अर्ब रुपैयाँ ऋण दिने, नर्वेले चार अर्ब सहवित्तीयकरण गर्ने
काठमाडौं। नेपालको विद्युत् प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडीबी)ले करिब २४ अर्ब रूपैयाँ ऋण दिने भएको छ।
उक्त ऋण सम्झौतामा आज अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र एडीबीका नेपालस्थित आवासीय प्रतिनिधि मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन्।
एडीबीले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग कार्यान्वयनका लागि विद्युत् प्रसारण लाइन निर्माण तथा वितरण प्रणाली सुधार गर्न सहुलियत ऋण दिन लागेको हो। एडीबीले २०० मिलियन अमेरिकी डलर अर्थात् करिब २३ अर्ब ८८ करोड रूपैयाँ सहुलियत ऋण दिने भएको हो।
त्यसैगरी, विद्युत् प्रसारण लाइन निर्माण तथा वितरण प्रणाली सुधारका लागि नर्वे सरकारले ३५ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब १८ करोड रूपैयाँ) अनुदान दिन लागेको छ। एडीबीले नेतृत्व गरेको परियोजनामा नर्वेले सहवित्तीयकरण गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्