काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को कूल सम्पत्ति ५४ अर्ब १७ करोड रूपैयाँ रहेको छ। यस्तै, निगमलाई ४५ अर्ब ९४ करोड ऋण रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले हिजो सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख भएअनुसार निगमको खुद सम्पत्ति आठ अर्ब २३ करोड रहेको छ। याोबीचमा निगमले महत्त्वपूर्ण गन्तव्य जापानको नारितामा सिधा उडान शुरू गरेको छ। कोभिड–१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ।

निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको मन्त्री भट्टराई बताउँछन्। 

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरिएको र योसँगै चार्टर्ड उडान क्रमशः कम हुने मन्त्रालयले जनाएको छ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै मन्त्रालयले हिमाली र पहाडी क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा जुटेको मन्त्री भट्टराईले जानकारी दिए। 

" /> काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को कूल सम्पत्ति ५४ अर्ब १७ करोड रूपैयाँ रहेको छ। यस्तै, निगमलाई ४५ अर्ब ९४ करोड ऋण रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले हिजो सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख भएअनुसार निगमको खुद सम्पत्ति आठ अर्ब २३ करोड रहेको छ। याोबीचमा निगमले महत्त्वपूर्ण गन्तव्य जापानको नारितामा सिधा उडान शुरू गरेको छ। कोभिड–१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ।

निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको मन्त्री भट्टराई बताउँछन्। 

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरिएको र योसँगै चार्टर्ड उडान क्रमशः कम हुने मन्त्रालयले जनाएको छ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै मन्त्रालयले हिमाली र पहाडी क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा जुटेको मन्त्री भट्टराईले जानकारी दिए। 

"> वायु सेवा निगमको सम्पत्ति ५४ अर्ब १७ करोड: Dekhapadhi
वायु सेवा निगमको सम्पत्ति ५४ अर्ब १७ करोड <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को कूल सम्पत्ति ५४ अर्ब १७ करोड रूपैयाँ रहेको छ। यस्तै, निगमलाई ४५ अर्ब ९४ करोड ऋण रहेको छ।</p> <p style="text-align: justify;">संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले हिजो सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख भएअनुसार निगमको खुद सम्पत्ति आठ अर्ब २३ करोड रहेको छ। याोबीचमा निगमले महत्त्वपूर्ण गन्तव्य जापानको नारितामा सिधा उडान शुरू गरेको छ। कोभिड&ndash;१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ।</p> <p style="text-align: justify;">निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको मन्त्री भट्टराई बताउँछन्।&nbsp;</p> <p style="text-align: justify;">भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरिएको र योसँगै चार्टर्ड उडान क्रमशः कम हुने मन्त्रालयले जनाएको छ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै मन्त्रालयले हिमाली र पहाडी क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा जुटेको मन्त्री भट्टराईले जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्