काठमाडौं। बीमा समितिले कोरोना भाइरसका कारण चल्न नसकेका उद्योगको जोखिम बीमा शुल्क घटाएको छ।

समितिले कोरोनाका कारण बन्द भएको उद्योगलाई उद्योगको बीमा दर संशोधन गरेर शुल्क घटाएको हो।

समितिले जारी गरेको सम्पत्ति बीमा निर्देशिका, २०७५ को अनुसूची ११ को १६१ बुँदामा बन्द अवस्थाको कारखाना बीमा दरलाई संशोधन गरेर शुल्क घटाउन भनिएको छ।

जसअनुसार समितिले कोभिड-१९ का कारण अहिले बन्द भएका उद्योगहरूको बीमा शुल्क दुई तिहाइ कायम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

यस्तै कोभिड-१९ को प्रभावका कारण हाल बन्द अवस्थामा रहेका उद्योगको बीमा दर ३ रूपैयाँ प्रतिहजार कायम गरिएको छ।

कोभिड-१९ को कारण बन्द भएका उद्योगको हकमा बन्द अवस्थाको जोमिखका लागि जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिकरूपले छुट प्रदान हुनेछ।

यो व्यवस्था चालू आर्थिक वर्ष २०७७/७८ को नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेखसमेत भएको छ।

यसरी बजेटबमोजिम प्राप्त भएको छुट ८३ दिनका लागि कायम हुने बताइएको छ।

" /> काठमाडौं। बीमा समितिले कोरोना भाइरसका कारण चल्न नसकेका उद्योगको जोखिम बीमा शुल्क घटाएको छ।

समितिले कोरोनाका कारण बन्द भएको उद्योगलाई उद्योगको बीमा दर संशोधन गरेर शुल्क घटाएको हो।

समितिले जारी गरेको सम्पत्ति बीमा निर्देशिका, २०७५ को अनुसूची ११ को १६१ बुँदामा बन्द अवस्थाको कारखाना बीमा दरलाई संशोधन गरेर शुल्क घटाउन भनिएको छ।

जसअनुसार समितिले कोभिड-१९ का कारण अहिले बन्द भएका उद्योगहरूको बीमा शुल्क दुई तिहाइ कायम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

यस्तै कोभिड-१९ को प्रभावका कारण हाल बन्द अवस्थामा रहेका उद्योगको बीमा दर ३ रूपैयाँ प्रतिहजार कायम गरिएको छ।

कोभिड-१९ को कारण बन्द भएका उद्योगको हकमा बन्द अवस्थाको जोमिखका लागि जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिकरूपले छुट प्रदान हुनेछ।

यो व्यवस्था चालू आर्थिक वर्ष २०७७/७८ को नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेखसमेत भएको छ।

यसरी बजेटबमोजिम प्राप्त भएको छुट ८३ दिनका लागि कायम हुने बताइएको छ।

"> कोभिड-१९ का कारण बन्द भएका उद्योगको जोखिम बीमा शुल्कमा छुट: Dekhapadhi
कोभिड-१९ का कारण बन्द भएका उद्योगको जोखिम बीमा शुल्कमा छुट
काठमाडौं। बीमा समितिले कोरोना भाइरसका कारण चल्न नसकेका उद्योगको जोखिम बीमा शुल्क घटाएको छ।

समितिले कोरोनाका कारण बन्द भएको उद्योगलाई उद्योगको बीमा दर संशोधन गरेर शुल्क घटाएको हो।

समितिले जारी गरेको सम्पत्ति बीमा निर्देशिका, २०७५ को अनुसूची ११ को १६१ बुँदामा बन्द अवस्थाको कारखाना बीमा दरलाई संशोधन गरेर शुल्क घटाउन भनिएको छ।

जसअनुसार समितिले कोभिड-१९ का कारण अहिले बन्द भएका उद्योगहरूको बीमा शुल्क दुई तिहाइ कायम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

यस्तै कोभिड-१९ को प्रभावका कारण हाल बन्द अवस्थामा रहेका उद्योगको बीमा दर ३ रूपैयाँ प्रतिहजार कायम गरिएको छ।

कोभिड-१९ को कारण बन्द भएका उद्योगको हकमा बन्द अवस्थाको जोमिखका लागि जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिकरूपले छुट प्रदान हुनेछ।

यो व्यवस्था चालू आर्थिक वर्ष २०७७/७८ को नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेखसमेत भएको छ।

यसरी बजेटबमोजिम प्राप्त भएको छुट ८३ दिनका लागि कायम हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्