काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका सुशील भट्टको नियुक्ति बदरको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ।

यसअघि साउन २७ मा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कामकाजमा रोक लगाएको थियो।

अयोग्य व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको र त्यसलाई बदर गर्नुपर्ने माग गर्दै साउन २६ गते उच्च अदालतमा रिट परेको थियो।

अदालतले दुवै पक्ष राखेर छलफल गर्नका लागि आजका लागि मिति तोकेको थियो।

आज न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने निर्णय गरेको हो।

याेसँगै भट्टलाई काम गर्ने बाटाे खुलेकाे छ।

" /> काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका सुशील भट्टको नियुक्ति बदरको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ।

यसअघि साउन २७ मा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कामकाजमा रोक लगाएको थियो।

अयोग्य व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको र त्यसलाई बदर गर्नुपर्ने माग गर्दै साउन २६ गते उच्च अदालतमा रिट परेको थियो।

अदालतले दुवै पक्ष राखेर छलफल गर्नका लागि आजका लागि मिति तोकेको थियो।

आज न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने निर्णय गरेको हो।

याेसँगै भट्टलाई काम गर्ने बाटाे खुलेकाे छ।

"> लगानी बोर्डका सीईओ सुशील भट्टलाई काम गर्ने बाटो खुल्यो: Dekhapadhi
लगानी बोर्डका सीईओ सुशील भट्टलाई काम गर्ने बाटो खुल्यो
काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका सुशील भट्टको नियुक्ति बदरको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ।

यसअघि साउन २७ मा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कामकाजमा रोक लगाएको थियो।

अयोग्य व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको र त्यसलाई बदर गर्नुपर्ने माग गर्दै साउन २६ गते उच्च अदालतमा रिट परेको थियो।

अदालतले दुवै पक्ष राखेर छलफल गर्नका लागि आजका लागि मिति तोकेको थियो।

आज न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने निर्णय गरेको हो।

याेसँगै भट्टलाई काम गर्ने बाटाे खुलेकाे छ।

प्रतिक्रिया दिनुहोस्