काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। तीनै प्रकारका इन्धनमा एक/एक रुपैयाँ बढाइएको नेपाल आयल निगमका महानिर्देशक सुरेन्द्रकुमार पौडेलले देखापढीलाई बताए।

बढेको मूल्यअनुसार काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जानकारी दिएको छ।

नयाँ मूल्यअनुसार दाङ र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, विराटनगर, महेन्द्रनगर, विरगञ्ज, अमलेखगञ्ज र नेपालगञ्जमा पेट्रोल १०३ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८९ रुपैयाँ ५० पैसा पुगेको छ।

मूल्य बढे पनि भारतको तुलनामा नेपालमा पेट्रोलिय पदार्थको मूल्य प्रतिलिटर मूल्य सस्तो रहेको निगमले बताएको छ। निगमले भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोलको मूल्य ३० रुपैयाँ र डिजेको मूल्य प्रतिलिटर ३५ रुपैयाँ रहेको बताएको छ।

" /> काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। तीनै प्रकारका इन्धनमा एक/एक रुपैयाँ बढाइएको नेपाल आयल निगमका महानिर्देशक सुरेन्द्रकुमार पौडेलले देखापढीलाई बताए।

बढेको मूल्यअनुसार काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जानकारी दिएको छ।

नयाँ मूल्यअनुसार दाङ र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, विराटनगर, महेन्द्रनगर, विरगञ्ज, अमलेखगञ्ज र नेपालगञ्जमा पेट्रोल १०३ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८९ रुपैयाँ ५० पैसा पुगेको छ।

मूल्य बढे पनि भारतको तुलनामा नेपालमा पेट्रोलिय पदार्थको मूल्य प्रतिलिटर मूल्य सस्तो रहेको निगमले बताएको छ। निगमले भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोलको मूल्य ३० रुपैयाँ र डिजेको मूल्य प्रतिलिटर ३५ रुपैयाँ रहेको बताएको छ।

"> फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य: Dekhapadhi भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएपछि नेपालमा बढ्यो भाउ।
• खाना पकाउने एलपी ग्यास र हवाई इन्धन यथावत।
• पेट्रोल १०५ र डिजेल ९१ रुपैयाँ प्रतिलिटर पुग्यो।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। तीनै प्रकारका इन्धनमा एक/एक रुपैयाँ बढाइएको नेपाल आयल निगमका महानिर्देशक सुरेन्द्रकुमार पौडेलले देखापढीलाई बताए।

बढेको मूल्यअनुसार काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जानकारी दिएको छ।

नयाँ मूल्यअनुसार दाङ र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, विराटनगर, महेन्द्रनगर, विरगञ्ज, अमलेखगञ्ज र नेपालगञ्जमा पेट्रोल १०३ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८९ रुपैयाँ ५० पैसा पुगेको छ।

मूल्य बढे पनि भारतको तुलनामा नेपालमा पेट्रोलिय पदार्थको मूल्य प्रतिलिटर मूल्य सस्तो रहेको निगमले बताएको छ। निगमले भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोलको मूल्य ३० रुपैयाँ र डिजेको मूल्य प्रतिलिटर ३५ रुपैयाँ रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्