काठमाडौं। प्रसिद्ध मल्टिप्लेयर गेमिङ एप फोर्नाइट एप्पल र गुगल दुवै कम्पनीले आफ्नो प्लेटफर्मबाट हटाएका छन्। गुगल प्ले स्टोर र एप्पल स्टोर दुवै प्लेटफर्ममा अब यी एप्स उपलब्ध हुनेछैनन्।

फोर्नाइट गेमिङ एप बनाउने कम्पनी इपिक गेम्सले गुगल र एप्पललाई बाइपास गरेर सोझै आर्थिक कारोबार गर्ने योजना सार्वजनिक गर्नु नै यसको कारण हो। इपिक गेमिङले सार्वजनिक गरेको यो योजनाअनुसार प्रयोगकर्ताले सोझै इपिक गेमिङलाई पैसा तिर्न सक्नेछन्। 

यो गेमिङ एपमा भएका केही विशेष फिचर्स प्रयोग गर्न प्रयोगकर्ताले निर्माता कम्पनीलाई पैसा तिर्नुपर्छ। एप्पल वा गुगल जुनसुकै प्लेटफर्मबाट यो एप डाउनलोड गरे पनि गेटवेको माध्यमबाट पैसा तिर्नु पर्थ्यो।

इपिक गेम्सले यसअघि यसरी हुने गेटवेको ३० प्रतिशत हिस्सा गुगल तथा एप्पललाई तिर्दै आएको थियो। तर, प्रयोगकर्ताले सोझै इपिक गेम्सलाई पैसा तिर्दा गुगल वा एप्पल यसमा हिस्सा पाउँदैनन। र, यसै कारण दुवै कम्पनीले एपलाई आफ्नो प्लेटफर्मबाट हटाइदिएका हुन्।

" /> काठमाडौं। प्रसिद्ध मल्टिप्लेयर गेमिङ एप फोर्नाइट एप्पल र गुगल दुवै कम्पनीले आफ्नो प्लेटफर्मबाट हटाएका छन्। गुगल प्ले स्टोर र एप्पल स्टोर दुवै प्लेटफर्ममा अब यी एप्स उपलब्ध हुनेछैनन्।

फोर्नाइट गेमिङ एप बनाउने कम्पनी इपिक गेम्सले गुगल र एप्पललाई बाइपास गरेर सोझै आर्थिक कारोबार गर्ने योजना सार्वजनिक गर्नु नै यसको कारण हो। इपिक गेमिङले सार्वजनिक गरेको यो योजनाअनुसार प्रयोगकर्ताले सोझै इपिक गेमिङलाई पैसा तिर्न सक्नेछन्। 

यो गेमिङ एपमा भएका केही विशेष फिचर्स प्रयोग गर्न प्रयोगकर्ताले निर्माता कम्पनीलाई पैसा तिर्नुपर्छ। एप्पल वा गुगल जुनसुकै प्लेटफर्मबाट यो एप डाउनलोड गरे पनि गेटवेको माध्यमबाट पैसा तिर्नु पर्थ्यो।

इपिक गेम्सले यसअघि यसरी हुने गेटवेको ३० प्रतिशत हिस्सा गुगल तथा एप्पललाई तिर्दै आएको थियो। तर, प्रयोगकर्ताले सोझै इपिक गेम्सलाई पैसा तिर्दा गुगल वा एप्पल यसमा हिस्सा पाउँदैनन। र, यसै कारण दुवै कम्पनीले एपलाई आफ्नो प्लेटफर्मबाट हटाइदिएका हुन्।

"> प्रसिद्ध मल्टिप्लेयर गेमिङ एप फोर्नाइट गुगल र एप्पलका प्लेटफर्मबाट हटाइयो: Dekhapadhi
प्रसिद्ध मल्टिप्लेयर गेमिङ एप फोर्नाइट गुगल र एप्पलका प्लेटफर्मबाट हटाइयो <p style="text-align: justify;">काठमाडौं। प्रसिद्ध मल्टिप्लेयर गेमिङ एप फोर्नाइट एप्पल र गुगल दुवै कम्पनीले आफ्नो प्लेटफर्मबाट हटाएका छन्। गुगल प्ले स्टोर र एप्पल स्टोर दुवै प्लेटफर्ममा अब यी एप्स उपलब्ध हुनेछैनन्।</p> <p style="text-align: justify;">फोर्नाइट गेमिङ एप बनाउने कम्पनी इपिक गेम्सले गुगल र एप्पललाई बाइपास गरेर सोझै आर्थिक कारोबार गर्ने योजना सार्वजनिक गर्नु नै यसको कारण हो। इपिक गेमिङले सार्वजनिक गरेको यो योजनाअनुसार प्रयोगकर्ताले सोझै इपिक गेमिङलाई पैसा तिर्न सक्नेछन्।&nbsp;</p> <p style="text-align: justify;">यो गेमिङ एपमा भएका केही विशेष फिचर्स प्रयोग गर्न प्रयोगकर्ताले निर्माता कम्पनीलाई पैसा तिर्नुपर्छ। एप्पल वा गुगल जुनसुकै प्लेटफर्मबाट यो एप डाउनलोड गरे पनि गेटवेको माध्यमबाट पैसा तिर्नु पर्थ्यो।</p> <p style="text-align: justify;">इपिक गेम्सले यसअघि यसरी हुने गेटवेको ३० प्रतिशत हिस्सा गुगल तथा एप्पललाई तिर्दै आएको थियो। तर, प्रयोगकर्ताले सोझै इपिक गेम्सलाई पैसा तिर्दा गुगल वा एप्पल यसमा हिस्सा पाउँदैनन। र, यसै कारण दुवै कम्पनीले एपलाई आफ्नो प्लेटफर्मबाट हटाइदिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्