काठमाडौं। नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रूपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ। बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रूपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो।

बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए। यस्तै अहिले पनि करीब एक अर्ब बराबरको आइपीओ स्वीकृत भइसकेको उनले बताए। जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रूपैयाँ र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रूपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रूपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ। जसमध्ये लिबर्टीले भदौ ३ देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ ४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन गर्ने मिति तय गरेका छन्।

चालु आथिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरूको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए। अहिले पनि केही कम्पनीहरू आइपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको केसी बताउँछन्। त्यसबाहेक केही जलविद्युत कम्पनीहरूले पनि आइपीओ निष्काशन गर्नका बुझन आएको उनले बताए।

हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन्। जसमध्ये चार वटा कम्नीको प्ररम्भिक अध्ययनको क्रममा छन भने पाँच वटा कम्पनीको अध्ययन सँगै प्रतिवद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ।

" /> काठमाडौं। नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रूपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ। बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रूपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो।

बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए। यस्तै अहिले पनि करीब एक अर्ब बराबरको आइपीओ स्वीकृत भइसकेको उनले बताए। जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रूपैयाँ र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रूपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रूपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ। जसमध्ये लिबर्टीले भदौ ३ देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ ४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन गर्ने मिति तय गरेका छन्।

चालु आथिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरूको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए। अहिले पनि केही कम्पनीहरू आइपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको केसी बताउँछन्। त्यसबाहेक केही जलविद्युत कम्पनीहरूले पनि आइपीओ निष्काशन गर्नका बुझन आएको उनले बताए।

हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन्। जसमध्ये चार वटा कम्नीको प्ररम्भिक अध्ययनको क्रममा छन भने पाँच वटा कम्पनीको अध्ययन सँगै प्रतिवद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ।

"> चार अर्ब ४५ करोड रूपैयाँको साधारण शेयर आइपीओ निष्काशनको पाइपलाइनमा: Dekhapadhi
चार अर्ब ४५ करोड रूपैयाँको साधारण शेयर आइपीओ निष्काशनको पाइपलाइनमा
काठमाडौं। नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रूपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ। बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रूपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो।

बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए। यस्तै अहिले पनि करीब एक अर्ब बराबरको आइपीओ स्वीकृत भइसकेको उनले बताए। जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रूपैयाँ र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रूपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ।

त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रूपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ। जसमध्ये लिबर्टीले भदौ ३ देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ ४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन गर्ने मिति तय गरेका छन्।

चालु आथिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरूको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए। अहिले पनि केही कम्पनीहरू आइपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको केसी बताउँछन्। त्यसबाहेक केही जलविद्युत कम्पनीहरूले पनि आइपीओ निष्काशन गर्नका बुझन आएको उनले बताए।

हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन्। जसमध्ये चार वटा कम्नीको प्ररम्भिक अध्ययनको क्रममा छन भने पाँच वटा कम्पनीको अध्ययन सँगै प्रतिवद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्