काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उद्योग विभागले अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय गरेको छ।

विभागले अत्यावश्यक काम अनलाइनमार्फत गर्ने र त्यसबाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो।

विभागका महानिर्देशक जिवलाल भुषालले सेवाग्राहीलाई कार्यालय आउन नपर्ने वातावरण बनाएको बताए।

उनले देखापढीसँग भने, “सबै काम बन्द गर्दैनौं। तर, सेवाग्राहीलाई अनलाइनको माध्यमबाट सेवा प्रदान गर्नेछौं।”

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उद्योग विभागले अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय गरेको छ।

विभागले अत्यावश्यक काम अनलाइनमार्फत गर्ने र त्यसबाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो।

विभागका महानिर्देशक जिवलाल भुषालले सेवाग्राहीलाई कार्यालय आउन नपर्ने वातावरण बनाएको बताए।

उनले देखापढीसँग भने, “सबै काम बन्द गर्दैनौं। तर, सेवाग्राहीलाई अनलाइनको माध्यमबाट सेवा प्रदान गर्नेछौं।”

"> उद्योग विभागको अत्यावश्‍यक बाहेकका सेवा बन्द: Dekhapadhi भीडभाड घटाउन सेवा बन्द
  • अत्यावश्यक काम अनलाइनबाट, अन्य काम रोक्ने
  • ">
    उद्योग विभागको अत्यावश्‍यक बाहेकका सेवा बन्द <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उद्योग विभागले अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय गरेको छ।</p> <p style="text-align: justify;">विभागले अत्यावश्यक काम अनलाइनमार्फत गर्ने र त्यसबाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">विभागका महानिर्देशक जिवलाल भुषालले सेवाग्राहीलाई कार्यालय आउन नपर्ने वातावरण बनाएको बताए।</p> <p style="text-align: justify;">उनले देखापढीसँग भने, &ldquo;सबै काम बन्द गर्दैनौं। तर, सेवाग्राहीलाई अनलाइनको माध्यमबाट सेवा प्रदान गर्नेछौं।&rdquo;</p>
    प्रतिक्रिया दिनुहोस्