काठमाडौं। सुनको मूल्य तीन दिनदेखि लगातार घटेको छ। गतसाता बढेर तोलामै एक लाख तीन हजार ५०० रूपैयाँ पुगेको थियो।

तर, यो साताको तीन दिन लगातार घट्दै प्रतितोला एक लाख एक हजार ६०० मा आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार आज सुनको मूल्य प्रतितोला ८०० ले घटेको हो। हिजो तोलामा एक लाख दुई हजार ४०० रूपैयाँ कायम थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख एक हजार १०० रूपैयाँ तोकिएको छ। यसका साथै, आज चाँदीको मूल्य एक हजार ४३५ तोकिएको छ।

" /> काठमाडौं। सुनको मूल्य तीन दिनदेखि लगातार घटेको छ। गतसाता बढेर तोलामै एक लाख तीन हजार ५०० रूपैयाँ पुगेको थियो।

तर, यो साताको तीन दिन लगातार घट्दै प्रतितोला एक लाख एक हजार ६०० मा आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार आज सुनको मूल्य प्रतितोला ८०० ले घटेको हो। हिजो तोलामा एक लाख दुई हजार ४०० रूपैयाँ कायम थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख एक हजार १०० रूपैयाँ तोकिएको छ। यसका साथै, आज चाँदीको मूल्य एक हजार ४३५ तोकिएको छ।

"> लगातार घट्दै सुनको मूल्य, प्रतितोला ८०० ले घट्यो: Dekhapadhi
लगातार घट्दै सुनको मूल्य, प्रतितोला ८०० ले घट्यो <p style="text-align: justify;">काठमाडौं। सुनको मूल्य तीन दिनदेखि लगातार घटेको छ। गतसाता बढेर तोलामै एक&nbsp;लाख तीन हजार ५०० रूपैयाँ पुगेको थियो।</p> <p style="text-align: justify;">तर, यो साताको तीन दिन लगातार घट्दै प्रतितोला एक लाख एक हजार ६०० मा आइपुगेको छ।</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार आज सुनको मूल्य प्रतितोला ८०० ले घटेको हो। हिजो तोलामा एक लाख दुई&nbsp;हजार ४०० रूपैयाँ कायम थियो।</p> <p style="text-align: justify;">यस्तै, आज तेजाबी सुनको मूल्य एक&nbsp;लाख एक&nbsp;हजार १०० रूपैयाँ तोकिएको छ। यसका साथै, आज चाँदीको मूल्य एक हजार ४३५ तोकिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्