काठमाडौं। आज आइतबार सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ।

शुक्रबार प्रतितोला एक लाख तीन हजार ५०० रूपैयाँ तोकिएको सुनको मूल्य आज एक लाख दुई हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज घटेको हो।

आज तेजाबी सुनको मूल्य एक लाख दुई हजार १०० रूपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य एक हजार ४१० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

" /> काठमाडौं। आज आइतबार सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ।

शुक्रबार प्रतितोला एक लाख तीन हजार ५०० रूपैयाँ तोकिएको सुनको मूल्य आज एक लाख दुई हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज घटेको हो।

आज तेजाबी सुनको मूल्य एक लाख दुई हजार १०० रूपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य एक हजार ४१० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

"> तोलामा ९०० ले घट्यो सुनको मूल्य: Dekhapadhi लगातार उकालो लागिरहेको सुनको मूल्य आज घट्यो।
• चाँदीको मूल्य उकालो लाग्दै।

तोलामा ९०० ले घट्यो सुनको मूल्य
काठमाडौं। आज आइतबार सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ।

शुक्रबार प्रतितोला एक लाख तीन हजार ५०० रूपैयाँ तोकिएको सुनको मूल्य आज एक लाख दुई हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज घटेको हो।

आज तेजाबी सुनको मूल्य एक लाख दुई हजार १०० रूपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य एक हजार ४१० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्