काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीलाई छोटो भिडिओ प्लेटफर्म एप टिकटक खरिद गर्न अनुमति दिने भएका छन्।

ट्रम्पले यदि कुनै अमेरिकी कम्पनीले टिकटक खरिद गर्न चाहेमा १५ सेप्टेम्बरसम्म गरिसक्न निर्देशन दिएका छन्। ट्रम्पले केही दिनअघि चिनियाँ स्वामित्व भएको टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

यदि यो डिल भयो भने केही प्रतिशत अमेरिकी कोषमा जम्मा गर्नुपर्ने उनले बताएका छन्।

“अहिले उनीहरूसँग केही पनि अधिकार छैन, जबसम्म हामी अधिकार दिँदैनौं,” ट्रम्पले भने, “त्यसैले यदि हामी उनीहरूलाई अधिकार दिँदैछौं भने उनीहरूले त्यसको मूल्य चुकाउनु पर्छ।”

टिकटकले सरकारको जासुसी गरेको आरोपमा विभिन्न देशहरूमा प्रतिबन्ध लगाइन थालेको छ।

" /> काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीलाई छोटो भिडिओ प्लेटफर्म एप टिकटक खरिद गर्न अनुमति दिने भएका छन्।

ट्रम्पले यदि कुनै अमेरिकी कम्पनीले टिकटक खरिद गर्न चाहेमा १५ सेप्टेम्बरसम्म गरिसक्न निर्देशन दिएका छन्। ट्रम्पले केही दिनअघि चिनियाँ स्वामित्व भएको टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

यदि यो डिल भयो भने केही प्रतिशत अमेरिकी कोषमा जम्मा गर्नुपर्ने उनले बताएका छन्।

“अहिले उनीहरूसँग केही पनि अधिकार छैन, जबसम्म हामी अधिकार दिँदैनौं,” ट्रम्पले भने, “त्यसैले यदि हामी उनीहरूलाई अधिकार दिँदैछौं भने उनीहरूले त्यसको मूल्य चुकाउनु पर्छ।”

टिकटकले सरकारको जासुसी गरेको आरोपमा विभिन्न देशहरूमा प्रतिबन्ध लगाइन थालेको छ।

"> ट्रम्पले अमेरिकी कम्पनीलाई टिकटक खरिदको अनुमति दिने: Dekhapadhi १५ सेप्टेम्बरसम्म डिल गरिसक्न निर्देशन
• ट्रम्पले केही दिनअघि टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए
• अधिकार चाहिन्छ भने त्यसको मूल्य चुकाउनु पर्छ

ट्रम्पले अमेरिकी कम्पनीलाई टिकटक खरिदको अनुमति दिने
काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीलाई छोटो भिडिओ प्लेटफर्म एप टिकटक खरिद गर्न अनुमति दिने भएका छन्।

ट्रम्पले यदि कुनै अमेरिकी कम्पनीले टिकटक खरिद गर्न चाहेमा १५ सेप्टेम्बरसम्म गरिसक्न निर्देशन दिएका छन्। ट्रम्पले केही दिनअघि चिनियाँ स्वामित्व भएको टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

यदि यो डिल भयो भने केही प्रतिशत अमेरिकी कोषमा जम्मा गर्नुपर्ने उनले बताएका छन्।

“अहिले उनीहरूसँग केही पनि अधिकार छैन, जबसम्म हामी अधिकार दिँदैनौं,” ट्रम्पले भने, “त्यसैले यदि हामी उनीहरूलाई अधिकार दिँदैछौं भने उनीहरूले त्यसको मूल्य चुकाउनु पर्छ।”

टिकटकले सरकारको जासुसी गरेको आरोपमा विभिन्न देशहरूमा प्रतिबन्ध लगाइन थालेको छ।

प्रतिक्रिया दिनुहोस्