काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेवारिसे अवस्थामा चिनी फेला पारेको छ। बजार अनुगमनका क्रममा विभागले कालिमाटी–कुलेश्वर क्षेत्रमा गाडीमा लोड गरेर राखिएको १५ क्विन्टल चिनी फेला पारेको हो।

बेवारिसे चिनी फेला परेपछि विभागले चिनीसहितको गाडी कालिमाटी प्रहरी वृत्तमा बुझाएको छ। विभागले चिनीसहितको गाडी दाबी गर्न आए विभागमा उपस्थित हुनपर्ने गरी प्रहरी वृत्तमा बुझाएको जनाएको छ।

यस्तै, विभागले अनुगमनकै क्रममा सोही क्षेत्रमा भरिभराउ चिनी गोदाम फेला पारेको छ। तर गोदाम कसको हो भन्ने अझै थाहा भइसकेको छैन। गोदाम दाबी गर्न कोही पनि नआएपछि विभागले चिनी गोदाममा सिलबन्दी गरिदिएको छ।

त्यसैगरी, विभागले आजै ए.एस.एस. मार्केटिङमा पनि सिलबन्दी गरेको छ। चिनीको खरिद विवरण र बिक्रीको विवरण नमिलेपछि उसको गोदाममा सिलबन्दी गरिएको हो।

बजारमा चिनीको अभाव देखाएर व्यापारीले कालोबजारी गर्न लागेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो। विभागका निर्देशक रविन्द्र आचार्यले बजारमा प्रशस्त चिनी हुँदा पनि व्यापारीले लुकाएको थाहा भएको बताए। उनले आजको अनुगमनबाट व्यापारीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएको पनि दाबी गरे।

" /> काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेवारिसे अवस्थामा चिनी फेला पारेको छ। बजार अनुगमनका क्रममा विभागले कालिमाटी–कुलेश्वर क्षेत्रमा गाडीमा लोड गरेर राखिएको १५ क्विन्टल चिनी फेला पारेको हो।

बेवारिसे चिनी फेला परेपछि विभागले चिनीसहितको गाडी कालिमाटी प्रहरी वृत्तमा बुझाएको छ। विभागले चिनीसहितको गाडी दाबी गर्न आए विभागमा उपस्थित हुनपर्ने गरी प्रहरी वृत्तमा बुझाएको जनाएको छ।

यस्तै, विभागले अनुगमनकै क्रममा सोही क्षेत्रमा भरिभराउ चिनी गोदाम फेला पारेको छ। तर गोदाम कसको हो भन्ने अझै थाहा भइसकेको छैन। गोदाम दाबी गर्न कोही पनि नआएपछि विभागले चिनी गोदाममा सिलबन्दी गरिदिएको छ।

त्यसैगरी, विभागले आजै ए.एस.एस. मार्केटिङमा पनि सिलबन्दी गरेको छ। चिनीको खरिद विवरण र बिक्रीको विवरण नमिलेपछि उसको गोदाममा सिलबन्दी गरिएको हो।

बजारमा चिनीको अभाव देखाएर व्यापारीले कालोबजारी गर्न लागेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो। विभागका निर्देशक रविन्द्र आचार्यले बजारमा प्रशस्त चिनी हुँदा पनि व्यापारीले लुकाएको थाहा भएको बताए। उनले आजको अनुगमनबाट व्यापारीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएको पनि दाबी गरे।

"> बजारमा चिनीको कृत्रिम अभाव, केही गोदाममा सिलबन्दी : Dekhapadhi व्यापारीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइयो।
• बजारमा अभाव देखाएर चिनीको कालोबजारी हुन थालेपछि विभागले अनुगमन तीव्र पार्‍यो।
• कतै गोदाममा सिलबन्दी गरियो, कतै बेवारिसे अवस्थामा चिनी फेला पर्‍यो।

बजारमा चिनीको कृत्रिम अभाव, केही गोदाममा सिलबन्दी
काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेवारिसे अवस्थामा चिनी फेला पारेको छ। बजार अनुगमनका क्रममा विभागले कालिमाटी–कुलेश्वर क्षेत्रमा गाडीमा लोड गरेर राखिएको १५ क्विन्टल चिनी फेला पारेको हो।

बेवारिसे चिनी फेला परेपछि विभागले चिनीसहितको गाडी कालिमाटी प्रहरी वृत्तमा बुझाएको छ। विभागले चिनीसहितको गाडी दाबी गर्न आए विभागमा उपस्थित हुनपर्ने गरी प्रहरी वृत्तमा बुझाएको जनाएको छ।

यस्तै, विभागले अनुगमनकै क्रममा सोही क्षेत्रमा भरिभराउ चिनी गोदाम फेला पारेको छ। तर गोदाम कसको हो भन्ने अझै थाहा भइसकेको छैन। गोदाम दाबी गर्न कोही पनि नआएपछि विभागले चिनी गोदाममा सिलबन्दी गरिदिएको छ।

त्यसैगरी, विभागले आजै ए.एस.एस. मार्केटिङमा पनि सिलबन्दी गरेको छ। चिनीको खरिद विवरण र बिक्रीको विवरण नमिलेपछि उसको गोदाममा सिलबन्दी गरिएको हो।

बजारमा चिनीको अभाव देखाएर व्यापारीले कालोबजारी गर्न लागेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो। विभागका निर्देशक रविन्द्र आचार्यले बजारमा प्रशस्त चिनी हुँदा पनि व्यापारीले लुकाएको थाहा भएको बताए। उनले आजको अनुगमनबाट व्यापारीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएको पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस्