इलाम। वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन्। एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन्। धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन्। तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन्।

वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ। गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे बताए। “सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उनले भने, “तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ।”

उनले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रोपेका छन्।  भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन्। ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए। 

भारतीय बजारमा अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ। सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ।  नेपालमा उत्पादन हुने अदुवा विदेश निर्यात हुने गर्छ। विदेश निर्यात हुने क्रममा वर्षेनी भारतीय सीमामा विभिन्न बहानामा अवरोध हुनाले अदुवा निर्यातमा समेत समस्या पर्ने गरेको छ। किरण पौड्याल/रासस

" /> इलाम। वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन्। एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन्। धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन्। तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन्।

वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ। गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे बताए। “सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उनले भने, “तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ।”

उनले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रोपेका छन्।  भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन्। ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए। 

भारतीय बजारमा अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ। सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ।  नेपालमा उत्पादन हुने अदुवा विदेश निर्यात हुने गर्छ। विदेश निर्यात हुने क्रममा वर्षेनी भारतीय सीमामा विभिन्न बहानामा अवरोध हुनाले अदुवा निर्यातमा समेत समस्या पर्ने गरेको छ। किरण पौड्याल/रासस

"> यो वर्ष अदुवाको भाउ स्थिर, किसान हर्षित    : Dekhapadhi
यो वर्ष अदुवाको भाउ स्थिर, किसान हर्षित     <p style="text-align: justify;">इलाम। वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन्। एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन्।&nbsp;धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन्। तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन्।</p> <p style="text-align: justify;">वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ। गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे बताए।&nbsp;&ldquo;सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न&rdquo;, उनले भने, &ldquo;तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ।&rdquo;</p> <p style="text-align: justify;">उनले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रोपेका छन्। &nbsp;भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन्। ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए।&nbsp;</p> <p style="text-align: justify;">भारतीय बजारमा अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ। सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ। &nbsp;नेपालमा उत्पादन हुने अदुवा विदेश निर्यात हुने गर्छ। विदेश निर्यात हुने क्रममा वर्षेनी भारतीय सीमामा विभिन्न बहानामा अवरोध हुनाले अदुवा निर्यातमा समेत समस्या पर्ने गरेको छ। <em>किरण पौड्याल/रासस</em></p>
प्रतिक्रिया दिनुहोस्