काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासंघले रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ।

त्यसैगरी, महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ।

बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली परीक्षण नहुँदा ग्राहक झुक्किने गरेका छन्। त्यसैगरी, बहुमूल्य पत्थरको कुनै आधिकारिक निकायबाट मूल्य निर्धारण नहुँदा ती पत्थरहरूको मनलाग्दी मूल्य तय हुने गरेको छ।

यसैलाई मध्यनगर गरेर सुनचाँदी व्यवसायी महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारणको लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाली बजारको लागि सुनको मूल्य पनि निर्धारण गर्दै आएको छ।

" /> काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासंघले रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ।

त्यसैगरी, महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ।

बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली परीक्षण नहुँदा ग्राहक झुक्किने गरेका छन्। त्यसैगरी, बहुमूल्य पत्थरको कुनै आधिकारिक निकायबाट मूल्य निर्धारण नहुँदा ती पत्थरहरूको मनलाग्दी मूल्य तय हुने गरेको छ।

यसैलाई मध्यनगर गरेर सुनचाँदी व्यवसायी महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारणको लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाली बजारको लागि सुनको मूल्य पनि निर्धारण गर्दै आएको छ।

"> अब सुनको जस्तै हिरा तथा बहुमूल्य पत्थरको पनि मूल्य निर्धारण हुने: Dekhapadhi
अब सुनको जस्तै हिरा तथा बहुमूल्य पत्थरको पनि मूल्य निर्धारण हुने
काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासंघले रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ।

त्यसैगरी, महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ।

बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली परीक्षण नहुँदा ग्राहक झुक्किने गरेका छन्। त्यसैगरी, बहुमूल्य पत्थरको कुनै आधिकारिक निकायबाट मूल्य निर्धारण नहुँदा ती पत्थरहरूको मनलाग्दी मूल्य तय हुने गरेको छ।

यसैलाई मध्यनगर गरेर सुनचाँदी व्यवसायी महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारणको लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाली बजारको लागि सुनको मूल्य पनि निर्धारण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्