काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ। महासंघको कार्यसमितिको भर्चुअल बैठकले महाधिवेशन असोजमा गर्ने निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी हुनेछन्। 

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ। यसको लागि असोज १२ गतेको मिति तय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप–समितिहरु समेत गठन गरेको छ।
 

" /> काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ। महासंघको कार्यसमितिको भर्चुअल बैठकले महाधिवेशन असोजमा गर्ने निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी हुनेछन्। 

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ। यसको लागि असोज १२ गतेको मिति तय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप–समितिहरु समेत गठन गरेको छ।
 

"> सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन असोज २५ र २६ गते: Dekhapadhi काठमाडौंमा हुने महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधि सहभागी हुने
  • प्रदेश महासंघको निर्वाचन असोज १२ गते
  • ">
    सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन असोज २५ र २६ गते <p style="text-align: justify;">काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ। महासंघको कार्यसमितिको भर्चुअल बैठकले महाधिवेशन असोजमा गर्ने निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी हुनेछन्।&nbsp;</p> <p style="text-align: justify;">बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ। यसको लागि असोज १२ गतेको मिति तय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।</p> <p style="text-align: justify;">महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप&ndash;समितिहरु समेत गठन गरेको छ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्