सउल। दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ। बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्‍कअनुसार कूल गार्हस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो।
पछिल्ला तीन महिनामा आर्थिक वृद्धि ३.३ प्रतिशतले गिरावट आएको छ। यो गिरावट दोस्रो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढी हो।
केन्द्रीय बैंकका अनुसार हालको आर्थिक वृद्धिदर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो। उक्त समयमा कोरियालागायत एशियाव्यापीरूपमा आर्थिक मन्दी छाएको थियो।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिलदेखि जुनसम्मको कूल गार्हस्थ उत्पादनमा २.९ प्रतिशतले कमी भएको छ। यसले कोरियामा रोजागारी गरिरहेका नेपालीलगायत अन्य देशका मजदुरलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
दक्षिण कोरियाको ठूलो अर्थतन्त्र निर्यातमा निर्भर पर्छ, तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान निर्यातमा भारी गिरावट देखिएको छ। यातायातका साधन तथा स्मार्ट फोनहरूको निर्यातमा १३.६ प्रतिशतले गिरावट आएको छ। निर्यातमा आएको यो गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो। रासस
याे पनि पढ्नुस्:
कोरियाकाे आर्थिक वृद्धि २० वर्ष यताकै न्यून
" /> सउल। दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ। बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्‍कअनुसार कूल गार्हस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो।
पछिल्ला तीन महिनामा आर्थिक वृद्धि ३.३ प्रतिशतले गिरावट आएको छ। यो गिरावट दोस्रो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढी हो।
केन्द्रीय बैंकका अनुसार हालको आर्थिक वृद्धिदर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो। उक्त समयमा कोरियालागायत एशियाव्यापीरूपमा आर्थिक मन्दी छाएको थियो।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिलदेखि जुनसम्मको कूल गार्हस्थ उत्पादनमा २.९ प्रतिशतले कमी भएको छ। यसले कोरियामा रोजागारी गरिरहेका नेपालीलगायत अन्य देशका मजदुरलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
दक्षिण कोरियाको ठूलो अर्थतन्त्र निर्यातमा निर्भर पर्छ, तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान निर्यातमा भारी गिरावट देखिएको छ। यातायातका साधन तथा स्मार्ट फोनहरूको निर्यातमा १३.६ प्रतिशतले गिरावट आएको छ। निर्यातमा आएको यो गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो। रासस
याे पनि पढ्नुस्:
कोरियाकाे आर्थिक वृद्धि २० वर्ष यताकै न्यून
"> कोरियाको कमजोर आर्थिक वृद्धिदर : नेपाली मजदुर प्रभावित हुनसक्ने: Dekhapadhi
कोरियाको कमजोर आर्थिक वृद्धिदर : नेपाली मजदुर प्रभावित हुनसक्ने
पछिल्ला तीन महिनामा आर्थिक वृद्धि ३.३ प्रतिशतले गिरावट आएको छ। यो गिरावट दोस्रो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढी हो।
केन्द्रीय बैंकका अनुसार हालको आर्थिक वृद्धिदर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो। उक्त समयमा कोरियालागायत एशियाव्यापीरूपमा आर्थिक मन्दी छाएको थियो।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिलदेखि जुनसम्मको कूल गार्हस्थ उत्पादनमा २.९ प्रतिशतले कमी भएको छ। यसले कोरियामा रोजागारी गरिरहेका नेपालीलगायत अन्य देशका मजदुरलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
दक्षिण कोरियाको ठूलो अर्थतन्त्र निर्यातमा निर्भर पर्छ, तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान निर्यातमा भारी गिरावट देखिएको छ। यातायातका साधन तथा स्मार्ट फोनहरूको निर्यातमा १३.६ प्रतिशतले गिरावट आएको छ। निर्यातमा आएको यो गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो। रासस
याे पनि पढ्नुस्:
कोरियाकाे आर्थिक वृद्धि २० वर्ष यताकै न्यून
प्रतिक्रिया दिनुहोस्