काठमाडौं। साउन अन्तिम सातालाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित भएको छ। महासंघको आज बसेको पदाधिकारी बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले साउनको अन्तिम सातालाई तोकिएको साधारण सभा स्थगित भएको जानकारी दिए। उनका अनुसार सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्र साधारण सभा गर्ने गरी स्थगित भएको हो।

महासंघले साधारण सभा रोक्ने निर्णय गरेसँगै सोही मितिमा तोकिएको निर्वाचन सरेको छ।

खासगरी, साधारण सभा रोक्ने वा तोकिएकै समयमा सम्पन्न गर्ने भन्ने विषय पेचिलो बन्दै गएको थियो।

वरिष्ठ उपाध्यक्ष गोल्छाले तोकिएको समयमा महासंघको साधारण सभा गर्न चुनौती थपिएको बताएका थिए। उनले ट्वीट गर्दै कोरोना संक्रमणको जोखिम नघटेको तथा देशभर बाढी पहिरोले वितण्डा मच्चाइरहेको समयमा साधारण सभा गर्न नहुने तर्क राखेका थिए। सरकारले पूर्णरुपमा लकडाउन खोले पनि सभा सम्मेलन गर्न रोक लगाएको छ।

यसअघि चैतको अन्तिममा तोकिएको साधारण सभा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो।

" /> काठमाडौं। साउन अन्तिम सातालाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित भएको छ। महासंघको आज बसेको पदाधिकारी बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले साउनको अन्तिम सातालाई तोकिएको साधारण सभा स्थगित भएको जानकारी दिए। उनका अनुसार सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्र साधारण सभा गर्ने गरी स्थगित भएको हो।

महासंघले साधारण सभा रोक्ने निर्णय गरेसँगै सोही मितिमा तोकिएको निर्वाचन सरेको छ।

खासगरी, साधारण सभा रोक्ने वा तोकिएकै समयमा सम्पन्न गर्ने भन्ने विषय पेचिलो बन्दै गएको थियो।

वरिष्ठ उपाध्यक्ष गोल्छाले तोकिएको समयमा महासंघको साधारण सभा गर्न चुनौती थपिएको बताएका थिए। उनले ट्वीट गर्दै कोरोना संक्रमणको जोखिम नघटेको तथा देशभर बाढी पहिरोले वितण्डा मच्चाइरहेको समयमा साधारण सभा गर्न नहुने तर्क राखेका थिए। सरकारले पूर्णरुपमा लकडाउन खोले पनि सभा सम्मेलन गर्न रोक लगाएको छ।

यसअघि चैतको अन्तिममा तोकिएको साधारण सभा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो।

"> उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित: Dekhapadhi
उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित
काठमाडौं। साउन अन्तिम सातालाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित भएको छ। महासंघको आज बसेको पदाधिकारी बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले साउनको अन्तिम सातालाई तोकिएको साधारण सभा स्थगित भएको जानकारी दिए। उनका अनुसार सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्र साधारण सभा गर्ने गरी स्थगित भएको हो।

महासंघले साधारण सभा रोक्ने निर्णय गरेसँगै सोही मितिमा तोकिएको निर्वाचन सरेको छ।

खासगरी, साधारण सभा रोक्ने वा तोकिएकै समयमा सम्पन्न गर्ने भन्ने विषय पेचिलो बन्दै गएको थियो।

वरिष्ठ उपाध्यक्ष गोल्छाले तोकिएको समयमा महासंघको साधारण सभा गर्न चुनौती थपिएको बताएका थिए। उनले ट्वीट गर्दै कोरोना संक्रमणको जोखिम नघटेको तथा देशभर बाढी पहिरोले वितण्डा मच्चाइरहेको समयमा साधारण सभा गर्न नहुने तर्क राखेका थिए। सरकारले पूर्णरुपमा लकडाउन खोले पनि सभा सम्मेलन गर्न रोक लगाएको छ।

यसअघि चैतको अन्तिममा तोकिएको साधारण सभा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्