काठमाडौं। कोभिड–१९ को कारण प्रभावित भएका उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नको लागि प्रशस्त समय दिने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो।
कोभिड-१९ को मारमा परेका उद्योग व्यवसायलाई न्यून, मध्यम र अतिप्रभावित क्षेत्रमा वर्गीकरण गरेर केन्द्रीय बैंकले ऋणको साँवा र ब्याज तिर्न सुविधा दिने गरी कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था गर्ने नीति सार्वजनिक गरेको थियो।
तर, कुन क्षेत्रका उद्योग व्यवसायले कहिलेसम्म ऋण तिर्ने भन्ने निर्देशन भने केन्द्रीय बैंकले जारी गरिसकेको छैन।
न्यून प्रभावित क्षेत्रका उद्योग व्यवसायले गत असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा र ब्याज अगामी पुस मसान्तसम्ममा तिर्ने सुविधा पाएका छन्।
त्यसैगरी, मध्यम प्रभावि क्षेत्रका उद्योग व्यवसायले गत असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा र ब्याज आगामी चैत मसान्तसम्म तिर्ने सुविधा पाएका छन्।
कोभिड-१९ को कारण अतिप्रभावित उद्योग व्यवसायले भने असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा र ब्याज आगामी असार मसान्तसम्ममा तिर्ने सुविधा पाएका छन्।
मौद्रिक नीतिमा आएको यो व्यवस्था कार्यान्वयनको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्देशन जारी गर्नुपर्छ। राष्ट्र बैंक अहिले सोही निर्देशन जारी गर्ने विषयमा छलफलमा जुटेको छ।
कुन क्षेत्रका ऋणीलाई कुन वर्गका राखेर सुविधा दिने भन्ने विषय राष्ट्र बैंकले लगभग टुङ्गो लगाइसकेको छ। जसअनुसार, पर्यटन क्षेत्रलाई अति प्रभावितअन्तर्गत राखिएको छ भने दैनिक उपभोग्य वस्तु उत्पादन र बिक्री वितरणमा संलग्न उद्योग व्यवसायलाई न्यून प्रभावित क्षेत्रमा राखिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए।
आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा अति प्रभावित पर्यटन क्षेत्रलाई ऋण तिर्नको लागि थप समय अवधि दिने भनिएको छ। “कोभिड-१९ को कारण पुनर्स्थापित हुन समय लाग्ने पर्यटन क्षेत्रलगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकताअनुसार थप समय प्रदान गर्न सक्ने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिमा भनिएको छ। तर, थप समय कति हुने भन्ने बारेमा राष्ट्र बैंक छलफलमै छ।
आगामी असार मसान्तसम्म ऋण तिर्न नसक्ने पर्यटन क्षेत्रका लागि ती व्यवसायको अवस्था विश्लेषण गरेर अर्को एक वर्ष समय दिने विषयमा छलफल भइरहेको सिवाकोटीले बताए। त्यसरी एक वर्ष समय थपिएमा पर्यटन क्षेत्रका व्यवसायले ऋण तिर्नको लागि कूल दुई वर्षको समय पाउँछन्।
मौद्रिक नीतिले गरेको यो व्यवस्था कार्यान्वयको लागि राष्ट्र बैंकले आगामी साता बैंक तथा वित्तीय संस्थाको लागि निर्देशन जारी गर्ने तयारी गरेको छ।
कुन क्षेत्रका उद्योग व्यवसाय कुन प्रभावित वर्गमा ?
न्यून प्रभावित क्षेत्र
न्यून प्रभावित क्षेत्रका यी उद्योग व्यवासायले गत असार मसान्तसमम्ममा तिर्नुपर्ने ऋणको साँवा ब्याज आगामी पुस मसान्तसमम्मा तिर्ने सुविधा पाएका छन्।
मध्यम प्रभावित क्षेत्र
मध्यम प्रभावित क्षेत्रका यी उद्योग व्यवासायले गत असार मसान्तसमम्ममा तिर्नुपर्ने ऋणको साँवा ब्याज आगामी चैत मसान्तसमम्मा तिर्ने सुविधा पाएका छन्।
अतिप्रभावित क्षेत्र
" /> काठमाडौं। कोभिड–१९ को कारण प्रभावित भएका उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नको लागि प्रशस्त समय दिने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो।
"> कुन क्षेत्रका उद्योग, व्यवसायलाई ऋण तिर्ने सुविधा कहिलेसम्म ? (सूचीसहित): Dekhapadhi
कुन क्षेत्रका उद्योग, व्यवसायलाई ऋण तिर्ने सुविधा कहिलेसम्म ? (सूचीसहित)
खाद्यान्न उत्पादन प्रशोधन तथा विक्री वितरण,
पेय पदार्थ बिक्री वितरण,
दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण,
औषधी विक्री वितरण,
ग्यास, पानी, विज्ञापन सेवा, इन्टरनेट, दूरसञ्चार, मदिरा बिक्रीजन्य सेवा
मध्यम प्रभावित क्षेत्र
मध्यम प्रभावित क्षेत्रका यी उद्योग व्यवासायले गत असार मसान्तसमम्ममा तिर्नुपर्ने ऋणको साँवा ब्याज आगामी चैत मसान्तसमम्मा तिर्ने सुविधा पाएका छन्।
विद्यालय, कलेज, विश्वविद्यालय, चाइल्ड केयर,
यात्रुवाहक स्थल यातायात,
अस्पताल, क्लिनिक, हेल्थ सेन्टर,
पेट्रोल पम्प, निर्माणाधिन व्यवसायहरू
अतिप्रभावित क्षेत्र
अति प्रभावित क्षेत्रका यी उद्योग व्यवासायले गत असार मसान्तसमम्ममा तिर्नुपर्ने ऋणको साँवा ब्याज २०७८ को असार मसान्तसमम्मा तिर्ने सुविधा पाएका छन्। पर्यटन क्षेत्रका उद्योग व्यवसायले असार मसान्तमा पनि ऋण तिर्न सकेनन् भने थप एक वर्षको सुविधा पाउनेछन्।
मोटेल, ग्रामीण पर्यटन, रेष्टुरा, वन्यजन्तु आरक्ष, मनोरञ्जन पार्क, रिक्रियशन सेन्टर, चलचित्र, साहसिक पर्यटन, गल्फकोर्ष, पोलो, पदयात्रा, माउन्टेन फ्लाइट
हवाई तथा पर्यटकीय यातायात, रोजगारी गुमेका पर्यटन क्षेत्रका कामदार, कर्मचारी,
तरकारी फलफुल, कुखुरापालन, पशुपालन, मत्स्यपालन
निर्माण व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक
प्रतिक्रिया दिनुहोस्