काठमाडौं। नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्ममा २ करोड ६ लाखभन्दा बढीको भुक्तानी कारोबार फर्छ्योट गरेको छ। क्लियरिङ हाउसका अनुसार गत वर्षको तुलनामा २०७६/७७ मा गरेको फर्छ्योट २२ दशमलव २ प्रतिशतले बढी हो।

विभिन्न भुक्तानी प्रणालीमार्फत गरिएको उक्त कारोबार मूल्यको आधारमा ९६ अर्ब ८ करोड रूपैयाँ हुन आउँछ। यस सँगै राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्‍याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धिदर ५८ दशमलव ८ पुगेको छ।

हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत् दैनिक औसत ३६ अर्ब २ करोड बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेका छन्। एनसीएचएलका एनसीएचएल–इसीसी, एनसीएसएल–आइपीएस र कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फर्छ्योटका प्रणालीहरू संचालनमा रहेका छन्।

गत वर्षमा २ अर्ब १९ करोड रूपैयाँ बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा ३ अर्ब १२ करोड रूपैयाँ बराबरको राजश्व संकलन एनसीएचएलका प्रणालीमार्फत् भएको बताइएको छ।

" /> काठमाडौं। नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्ममा २ करोड ६ लाखभन्दा बढीको भुक्तानी कारोबार फर्छ्योट गरेको छ। क्लियरिङ हाउसका अनुसार गत वर्षको तुलनामा २०७६/७७ मा गरेको फर्छ्योट २२ दशमलव २ प्रतिशतले बढी हो।

विभिन्न भुक्तानी प्रणालीमार्फत गरिएको उक्त कारोबार मूल्यको आधारमा ९६ अर्ब ८ करोड रूपैयाँ हुन आउँछ। यस सँगै राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्‍याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धिदर ५८ दशमलव ८ पुगेको छ।

हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत् दैनिक औसत ३६ अर्ब २ करोड बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेका छन्। एनसीएचएलका एनसीएचएल–इसीसी, एनसीएसएल–आइपीएस र कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फर्छ्योटका प्रणालीहरू संचालनमा रहेका छन्।

गत वर्षमा २ अर्ब १९ करोड रूपैयाँ बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा ३ अर्ब १२ करोड रूपैयाँ बराबरको राजश्व संकलन एनसीएचएलका प्रणालीमार्फत् भएको बताइएको छ।

"> क्लियरिङ हाउसद्वारा गत वर्ष २ करोडभन्दा बढीको भुक्तानी फर्छ्योट: Dekhapadhi
क्लियरिङ हाउसद्वारा गत वर्ष २ करोडभन्दा बढीको भुक्तानी फर्छ्योट <p style="text-align: justify;">काठमाडौं। नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्ममा २ करोड ६ लाखभन्दा बढीको भुक्तानी कारोबार फर्छ्योट&nbsp;गरेको छ। क्लियरिङ हाउसका अनुसार गत वर्षको तुलनामा २०७६/७७ मा गरेको फर्छ्योट २२ दशमलव २ प्रतिशतले बढी हो।</p> <p style="text-align: justify;">विभिन्न भुक्तानी प्रणालीमार्फत गरिएको उक्त कारोबार मूल्यको आधारमा ९६ अर्ब ८ करोड रूपैयाँ हुन आउँछ। यस सँगै राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्&zwj;याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धिदर ५८ दशमलव ८ पुगेको छ।</p> <p style="text-align: justify;">हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत् दैनिक औसत ३६ अर्ब २ करोड बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेका छन्। एनसीएचएलका एनसीएचएल&ndash;इसीसी, एनसीएसएल&ndash;आइपीएस र कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फर्छ्योटका प्रणालीहरू&nbsp;संचालनमा रहेका छन्।</p> <p style="text-align: justify;">गत वर्षमा २ अर्ब १९ करोड रूपैयाँ बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा ३ अर्ब १२ करोड रूपैयाँ बराबरको राजश्व संकलन एनसीएचएलका प्रणालीमार्फत् भएको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्