काठमाडौं। नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट आजदेखि बजारमा ल्याएको छ। एक हजार दरको नोटमा अहिले भइरहेकै आकार तथा रङ तर एउटा हात्तीको चित्रको सट्टा दुई वटा हात्तीको चित्र भएको नोट प्रचलनमा आएको छ।

नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँस र एक हजार नोट जनाउने अंग्रेजी अंक १००० को पानी छाप रहेको छ। नोटको अग्रभागको दायाँतर्फ तल्लो भागमा फरक क्षमता भएका व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ रहेको छ।

नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नेपालीमा विसं २०७६ लेखिएको छ। त्यसैगरी, नोटको पृष्ठ भागमा चितवनमा सरकारी हात्तीसारमा देवीकली नामको हात्तीबाट जन्मिएका राम र लक्ष्मण जुम्ल्याह हात्तीको चित्र रहेको छ।  

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट आजदेखि बजारमा ल्याएको छ। एक हजार दरको नोटमा अहिले भइरहेकै आकार तथा रङ तर एउटा हात्तीको चित्रको सट्टा दुई वटा हात्तीको चित्र भएको नोट प्रचलनमा आएको छ।

नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँस र एक हजार नोट जनाउने अंग्रेजी अंक १००० को पानी छाप रहेको छ। नोटको अग्रभागको दायाँतर्फ तल्लो भागमा फरक क्षमता भएका व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ रहेको छ।

नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नेपालीमा विसं २०७६ लेखिएको छ। त्यसैगरी, नोटको पृष्ठ भागमा चितवनमा सरकारी हात्तीसारमा देवीकली नामको हात्तीबाट जन्मिएका राम र लक्ष्मण जुम्ल्याह हात्तीको चित्र रहेको छ।  

"> जुम्ल्याहा हात्तीको चित्रसहितको एक हजारको नयाँ नोट बजारमा: Dekhapadhi
जुम्ल्याहा हात्तीको चित्रसहितको एक हजारको नयाँ नोट बजारमा <p style="text-align: justify;">काठमाडौं। नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट आजदेखि बजारमा ल्याएको छ। एक हजार दरको नोटमा अहिले भइरहेकै आकार तथा रङ तर एउटा हात्तीको चित्रको सट्टा दुई वटा हात्तीको चित्र भएको नोट प्रचलनमा आएको छ।</p> <p style="text-align: justify;">नोटको अग्रभागको बायाँतर्फ&nbsp;सगरमाथा हिमालको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँस र एक हजार नोट जनाउने अंग्रेजी अंक १००० को पानी छाप रहेको छ। नोटको अग्रभागको दायाँतर्फ तल्लो भागमा फरक क्षमता भएका व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर &lsquo;एम&rsquo; रहेको छ।</p> <p style="text-align: justify;">नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको छ।&nbsp;नोटको तल्लो भागको बोर्डरमा नेपालीमा विसं २०७६ लेखिएको छ।&nbsp;त्यसैगरी, नोटको पृष्ठ भागमा चितवनमा सरकारी हात्तीसारमा देवीकली नामको हात्तीबाट जन्मिएका राम र लक्ष्मण जुम्ल्याह हात्तीको चित्र रहेको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्