काठमाडौं। साउन १५ देखि होटल, रेष्टुरेन्ट र पर्वतारोहणसम्बन्धी पर्यटन व्यवसाय खुल्ने भएका छन्।
मन्त्रिपरिषद्को बैठकले होटल, रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको हो।
तर, सामूहिक भोज, पार्टी, सेमिनार र भेलाहरू गर्न पाइने छैन।
त्यस्तै ट्रेकिङ, ट्राभल, पर्वतारोहणसम्बन्धी पर्यटन व्यवसाय खोलिनेछ।
यसका एजेन्सीहरू खोल्न सकिने, सामान्य सेवा दिने खालका व्यवसायहरू खोल्ने जाने र कोभिड-१९ को जोखिम कम हुनासाथ विस्तारै पर्यटनका अन्य व्यवसाय पनि खोल्दै जाने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
" /> काठमाडौं। साउन १५ देखि होटल, रेष्टुरेन्ट र पर्वतारोहणसम्बन्धी पर्यटन व्यवसाय खुल्ने भएका छन्।मन्त्रिपरिषद्को बैठकले होटल, रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको हो।

">