काठमाडौं। आज शेयर बजार परिसूचक १४.९९ अंकले घटेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आजको शेयर बजारमा कारोबार रकम ९३ करोड रुपैयाँले घटेको हो।

बजार खुलेको केहीबेर कारोबार निकै उतारचढावपूर्ण रहेको थियो। त्यसपछिको दुई घण्टा निरन्तर बजार घटेको थियो।

आजको कारोबारबाट नेप्से एक हजार ४४९.९४ बिन्दु कायम भएको छ। शेयर बजारमा ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.८३ प्रतिशत अर्थात २.५६ अंकले घटेर ३०७.०५ अंकमा झरेको छ।

५ साउनमा दुई अर्ब ८० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज एक अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ। आज १८५ कम्पनीका ४९ लाख ७६ हजार कित्ता शेयर २६ हजार ६४१ पटक खरीद बिक्री भएका छन्।

आजको कारोबारमा तीन कम्पनीको सकारात्मक र दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो।

एनआईसी एशिया, श्रीराम सुगर मिल्स, र समृद्धि फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसबाहेक, हिमाल दोलखा हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको हो।

पाँच वटै कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले घटबढ भई सर्किट लागेको हो। आज ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ।

आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। कम्पनीको १४ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

एनएमबी बैंकको १३ करोड ९७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४२ लाख, एनआईसी एशिया बैंकको ११ करोड ४४ लाख र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस्तै, नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, एनसीसी बैंक र एभरेष्ट बैंकको पनि शीर्ष दश ठूलो कारोबार भएको छ।

कारोबार संख्याको आधारमा एनआईसी एशिया लघुवित्तको सबैभन्दा धेरै ३ हजार २४४ वटा कारोबार भएको छ। कारोबार भएको शेयर कित्ताका आधारमा एनएमबि बैंकको सबैभन्दा धेरै ३ लाख १६ हजार ८३ कित्ता शेयर कारोबार भयो।

आजको बजारमा जलविद्युत उपसमूहको सूचक २.१४ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंकिङ्ग र जीबन बीमाको सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ। विकास बैंक, वित्त, निर्जीबन बीमा, अन्य र लघुवित्तको सूचक पनि ऋणात्मक बनेका छन्।

" /> काठमाडौं। आज शेयर बजार परिसूचक १४.९९ अंकले घटेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आजको शेयर बजारमा कारोबार रकम ९३ करोड रुपैयाँले घटेको हो।

"> शेयर बजार परिसूचक १४.९९ अंकले ओर्लियो, कारोबारको आकार पनि घट्यो: Dekhapadhi नेप्से एक हजार ४४९.९४ बिन्दु कायम
• सेन्सेटिभ इन्डेक्स २.५६ अंकले घटेर ३०७.०५ अंकमा झर्यो
• एक अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँ बराबरको शेयर कारोबार

शेयर बजार परिसूचक १४.९९ अंकले ओर्लियो, कारोबारको आकार पनि घट्यो
काठमाडौं। आज शेयर बजार परिसूचक १४.९९ अंकले घटेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आजको शेयर बजारमा कारोबार रकम ९३ करोड रुपैयाँले घटेको हो।

बजार खुलेको केहीबेर कारोबार निकै उतारचढावपूर्ण रहेको थियो। त्यसपछिको दुई घण्टा निरन्तर बजार घटेको थियो।

आजको कारोबारबाट नेप्से एक हजार ४४९.९४ बिन्दु कायम भएको छ। शेयर बजारमा ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.८३ प्रतिशत अर्थात २.५६ अंकले घटेर ३०७.०५ अंकमा झरेको छ।

५ साउनमा दुई अर्ब ८० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज एक अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ। आज १८५ कम्पनीका ४९ लाख ७६ हजार कित्ता शेयर २६ हजार ६४१ पटक खरीद बिक्री भएका छन्।

आजको कारोबारमा तीन कम्पनीको सकारात्मक र दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो।

एनआईसी एशिया, श्रीराम सुगर मिल्स, र समृद्धि फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसबाहेक, हिमाल दोलखा हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको हो।

पाँच वटै कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले घटबढ भई सर्किट लागेको हो। आज ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ।

आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। कम्पनीको १४ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

एनएमबी बैंकको १३ करोड ९७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४२ लाख, एनआईसी एशिया बैंकको ११ करोड ४४ लाख र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस्तै, नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, एनसीसी बैंक र एभरेष्ट बैंकको पनि शीर्ष दश ठूलो कारोबार भएको छ।

कारोबार संख्याको आधारमा एनआईसी एशिया लघुवित्तको सबैभन्दा धेरै ३ हजार २४४ वटा कारोबार भएको छ। कारोबार भएको शेयर कित्ताका आधारमा एनएमबि बैंकको सबैभन्दा धेरै ३ लाख १६ हजार ८३ कित्ता शेयर कारोबार भयो।

आजको बजारमा जलविद्युत उपसमूहको सूचक २.१४ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंकिङ्ग र जीबन बीमाको सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ। विकास बैंक, वित्त, निर्जीबन बीमा, अन्य र लघुवित्तको सूचक पनि ऋणात्मक बनेका छन्।

प्रतिक्रिया दिनुहोस्