काठमाडौं। सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (सोमबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोेकेको छ, जुन आइतबारको तुलनामा प्रतितोला २०० रूपैयाँले न्यून हो।

आइतबार नेपालमा सुन प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य दैनिक बढेर गत असार ३१ गते प्रतितोला ९२ हजार ८०० रूपैयाँँसम्म पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको छ। तर, दैनिक घटबढ हुने क्रम चलिरहेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव पर्ने गरेको छ।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार रूपैयाँ कायम गरेको छ।

" /> काठमाडौं। सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (सोमबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोेकेको छ, जुन आइतबारको तुलनामा प्रतितोला २०० रूपैयाँले न्यून हो।

आइतबार नेपालमा सुन प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य दैनिक बढेर गत असार ३१ गते प्रतितोला ९२ हजार ८०० रूपैयाँँसम्म पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको छ। तर, दैनिक घटबढ हुने क्रम चलिरहेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव पर्ने गरेको छ।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार रूपैयाँ कायम गरेको छ।

"> सुनको भाउ प्रतितोला २०० ले घट्यो : Dekhapadhi
सुनको भाउ प्रतितोला २०० ले घट्यो
काठमाडौं। सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (सोमबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोेकेको छ, जुन आइतबारको तुलनामा प्रतितोला २०० रूपैयाँले न्यून हो।

आइतबार नेपालमा सुन प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य दैनिक बढेर गत असार ३१ गते प्रतितोला ९२ हजार ८०० रूपैयाँँसम्म पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको छ। तर, दैनिक घटबढ हुने क्रम चलिरहेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव पर्ने गरेको छ।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार रूपैयाँ कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्