झापा। झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले तीन करोड ४५ लाख रूपैयाँ ब्याज मिनाह गरेको छ।

संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउनसम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् तीन करोड ४५ लाख रूपैयाँ मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए। 

“यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ”, उनले भने, “ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ।”

संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ। रासस

" /> झापा। झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले तीन करोड ४५ लाख रूपैयाँ ब्याज मिनाह गरेको छ।

संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउनसम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् तीन करोड ४५ लाख रूपैयाँ मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए। 

“यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ”, उनले भने, “ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ।”

संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ। रासस

"> तीन करोड ४५ लाख ब्याज मिनाह: Dekhapadhi
तीन करोड ४५ लाख ब्याज मिनाह <p style="text-align: justify;">झापा।&nbsp;झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले तीन करोड ४५ लाख रूपैयाँ ब्याज मिनाह गरेको छ।</p> <p style="text-align: justify;">संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउनसम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् तीन करोड ४५ लाख रूपैयाँ मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ&rdquo;, उनले भने, &ldquo;ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ।&rdquo;</p> <p style="text-align: justify;">संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्