काठमाडौं। कोभिड-१९ ले धर्मराएको अर्थतन्त्रलाई लय दिने गरी मौद्रिक नीति सार्वजनिक भएपछि उद्योगी/व्यवसायी उत्साहित बनेका छन्।

कोभिड-१९ ले गम्भीर समस्यामा परेको देशको अर्थतन्त्रलाई पुनर्जार्गित गर्ने गरी मौद्रिक नीति आएको भन्दै उद्योगी/व्यवसायी उत्साहित बनेका हुन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ मा निजी क्षेत्रले दिएको सुझावसमेत समेटेको छ।

निजी क्षेत्रलाई राहत दिने गरी आएको मौद्रिक नीतिले व्यावसायिक वातावरण सुधारिने र लगानीको बढाउने अपेक्षा निजी क्षेत्रका प्रतिनिधिहरूले गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका भाबी अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले निजी क्षेत्रको अधिकांश माग सम्बोधन गरेको बताए।

मौद्रिक नीति सार्वजनिक भएपछि ट्वीट गर्दै उनले भने, “पुनर्कर्जालगायत प्रावधानले साना तथा मझौला उद्यमी, पर्यटन क्षेत्रले राहत पाउने छ।”

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएका छन्।

उक्त सुविधाले कोभिड-१९ पछि गरिएको लकडाउनले समस्यामा परेका उद्योगी/व्यवसायीलाई सहयोग पुग्ने बताइएको छ।

यस्तै मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा १५ र ऊर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा प्रवाह गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ।

राष्ट्र बैंकको यस कदमबाट कृषि र जलविद्युतमा लगानी बढ्ने गोल्छाको भनाइ छ। तर, उनले प्रभावकारी कार्यान्वयनमा भने शंका व्यक्त गरेका छन्।

खासगरी, मौद्रिक नीतिले बैंकको ऋण तिर्ने समय दुई वर्ष थप गरेको छ। जसअनुसार, २०७७ सालको असार मसान्तसम्ममा बुझाउनुपर्ने किस्ता र ब्याज २०७८ असार मसान्तसम्म पुर्‍याएको छ।

यस्तै, उद्योग वाणिज्य महासंघकै निवर्तमान अध्यक्ष पशुपति मुरारकाले मौद्रिक नीतिमा निजी क्षेत्रको केही माग सम्बोधन भएको बताएका छन्।

उनले ट्वीट गर्दै उद्योगी व्यवसायीको माग सम्बोधन गरेकोमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई धन्यवाद दिएका छन्।

साना तथा मझौला व्यवसायीलाई सम्बोधन गर्दै मौद्रिक नीतिले राहत दिने काम गरेको छ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले यसपटकको मौद्रिक नीति स्वागतयोग्य आएको बताए।

चेम्बरअफ कमर्सले दिएको सुझावमध्ये अधिकांश सुझाव समेटिएको भन्दै उनले भने, “बजेटले पनि यस्तै गरी निजी क्षेत्रको माग सम्बोधन गरेको भए सुनमा सुगन्ध हुन्थ्यो।”

तर, ‘स्पेड’दरलाई अझै घटाएको भए ब्याजदर थप सस्तो हुने र ‘रिफाइनान्सिङ’लाई ५ बाट ३ मा ल्याइदिएको भए थप उत्कृष्ट मौद्रिक नीति बन्ने उनको भनाइ छ।

कृषिमा लगानी गर्नुपर्ने कर्जाको प्रतिशत बढाउँदा कृषि क्षेत्रमा रोजगारी बढ्ने र आत्मनिर्भर पनि बन्न सक्ने उनले बताए।

उद्योगी वसन्त चौधरीले आज आएको मौद्रिक नीतिबाट कोभिड-१९ का कारण समस्यामा परेको अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए।

यस्तै मौद्रिक नीतिले कृषि, स्वास्थ्य र साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्ने चौधरीकाे भनाइ छ।

" /> काठमाडौं। कोभिड-१९ ले धर्मराएको अर्थतन्त्रलाई लय दिने गरी मौद्रिक नीति सार्वजनिक भएपछि उद्योगी/व्यवसायी उत्साहित बनेका छन्।

"> उद्योगी/व्यवसायीकाे मनाेबल उकास्ने माैद्रिक नीति, निजी क्षेत्र उत्साहित (पूर्णपाठसहित): Dekhapadhi
उद्योगी/व्यवसायीकाे मनाेबल उकास्ने माैद्रिक नीति, निजी क्षेत्र उत्साहित (पूर्णपाठसहित)

प्रतिक्रिया दिनुहोस्