काठमाडौं। अन्तरबैंक एटीएम प्रयोग गर्दा पैसा लिने वा नलिने निर्णय अब सम्बन्धित बैंकले नै गर्ने भएका छन्।

विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अन्तरबैंक एटीएम प्रयोग गर्दा पैसा नलाग्ने निर्णय गरिएको थियो।

तर, जनजीवन सामान्य बन्दै जाँदा बैंक आफैंले निर्णय गर्न पाउने नेपाल बैंकर्स संघले बताएको छ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विद्युतीय कारोबार तथा नगद झिक्न अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने छन्।”

यस्तै, कनेक्ट आईपीएस, एनसीएचएल आईपीएस र एनसीएचएल ईसीसीसम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ हाउसले नै गर्ने बताइएको छ।

" /> काठमाडौं। अन्तरबैंक एटीएम प्रयोग गर्दा पैसा लिने वा नलिने निर्णय अब सम्बन्धित बैंकले नै गर्ने भएका छन्।

विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अन्तरबैंक एटीएम प्रयोग गर्दा पैसा नलाग्ने निर्णय गरिएको थियो।

तर, जनजीवन सामान्य बन्दै जाँदा बैंक आफैंले निर्णय गर्न पाउने नेपाल बैंकर्स संघले बताएको छ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विद्युतीय कारोबार तथा नगद झिक्न अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने छन्।”

यस्तै, कनेक्ट आईपीएस, एनसीएचएल आईपीएस र एनसीएचएल ईसीसीसम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ हाउसले नै गर्ने बताइएको छ।

"> विद्युतीय कारोबार र अन्तरबैंक एटीएम कारोबार गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंकले गर्न पाउने: Dekhapadhi
विद्युतीय कारोबार र अन्तरबैंक एटीएम कारोबार गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंकले गर्न पाउने
काठमाडौं। अन्तरबैंक एटीएम प्रयोग गर्दा पैसा लिने वा नलिने निर्णय अब सम्बन्धित बैंकले नै गर्ने भएका छन्।

विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अन्तरबैंक एटीएम प्रयोग गर्दा पैसा नलाग्ने निर्णय गरिएको थियो।

तर, जनजीवन सामान्य बन्दै जाँदा बैंक आफैंले निर्णय गर्न पाउने नेपाल बैंकर्स संघले बताएको छ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विद्युतीय कारोबार तथा नगद झिक्न अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने छन्।”

यस्तै, कनेक्ट आईपीएस, एनसीएचएल आईपीएस र एनसीएचएल ईसीसीसम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ हाउसले नै गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्