काठमाडौं। राजश्व अनुसन्धान  विभागले युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनल प्रालिका विरुद्ध ३७ करोड ६० लाख २८ हजार ७०० रूपैयाँ बिगो असुल गरी जरिवाना र कैदको माग गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। 

काठमाडौं महानगरपालिका वडा नम्बर-१ मा रहेको युनिक वाइड इन्टरनेशनल प्रा.लि. र न्यू युनिक इन्टरनेशनलले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरे राजश्व अनुसन्धान विभागले बताएको छ। 

उक्त दुई कम्पनीले मूल्य अभिवृद्धि करतर्फ १२ करोड ४२ लाख २८ हजार ६१७ रूपैयाँ र आयकरतर्फ २२ करोड ८० लाख ५९ हजार ३०९ रूपैयाँ राजश्व चुहावट गरेको अनुसन्धानको क्रममा भेटिएको विभागले बताएको छ।

त्यसैगरी, लाभांश दुई करोड ५७ लाख ४० हजार ७७३ रूपैयाँ राजस्व चुहावट गरेको विभागले बताएको छ।

" /> काठमाडौं। राजश्व अनुसन्धान  विभागले युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनल प्रालिका विरुद्ध ३७ करोड ६० लाख २८ हजार ७०० रूपैयाँ बिगो असुल गरी जरिवाना र कैदको माग गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। 

काठमाडौं महानगरपालिका वडा नम्बर-१ मा रहेको युनिक वाइड इन्टरनेशनल प्रा.लि. र न्यू युनिक इन्टरनेशनलले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरे राजश्व अनुसन्धान विभागले बताएको छ। 

उक्त दुई कम्पनीले मूल्य अभिवृद्धि करतर्फ १२ करोड ४२ लाख २८ हजार ६१७ रूपैयाँ र आयकरतर्फ २२ करोड ८० लाख ५९ हजार ३०९ रूपैयाँ राजश्व चुहावट गरेको अनुसन्धानको क्रममा भेटिएको विभागले बताएको छ।

त्यसैगरी, लाभांश दुई करोड ५७ लाख ४० हजार ७७३ रूपैयाँ राजस्व चुहावट गरेको विभागले बताएको छ।

"> दुई कम्पनीले ३७ करोड ६० लाख राजश्व छली गरेको अभियोगमा मुद्दा दर्ता: Dekhapadhi युनिक वाइड इन्टरनेशनल प्रा.लि. र न्यू युनिक इन्टरनेशनलले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरेर राजश्व छली गरेको अभियोग
  • झुट्टा तथा नक्कली बिल विजक उपलब्ध गराउने भुवन पाण्डेबाट राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ वमोजिम ३७ करोड ६० लाख २८ हजार ७०० रूपैयाँ असुल गर्न माग
  • ">
    दुई कम्पनीले ३७ करोड ६० लाख राजश्व छली गरेको अभियोगमा मुद्दा दर्ता <p style="text-align: justify;">काठमाडौं। राजश्व अनुसन्धान &nbsp;विभागले युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनल प्रालिका विरुद्ध ३७ करोड ६० लाख २८ हजार ७०० रूपैयाँ बिगो असुल गरी जरिवाना र कैदको माग गरी उच्च अदालत पाटनमा मुद्दा&nbsp;दर्ता गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौं महानगरपालिका वडा नम्बर-१ मा रहेको युनिक वाइड इन्टरनेशनल प्रा.लि. र न्यू युनिक इन्टरनेशनलले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा&nbsp;तथा नक्कली मूल्य अभिवृद्धि कर&nbsp;विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व&nbsp;चुहावटको कसूर गरे राजश्व अनुसन्धान विभागले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त दुई कम्पनीले मूल्य अभिवृद्धि&nbsp;करतर्फ १२ करोड ४२ लाख २८ हजार ६१७ रूपैयाँ र आयकरतर्फ २२ करोड ८० लाख ५९ हजार ३०९ रूपैयाँ राजश्व चुहावट गरेको अनुसन्धानको क्रममा भेटिएको विभागले बताएको छ।</p> <p style="text-align: justify;">त्यसैगरी, लाभांश दुई करोड ५७ लाख ४० हजार ७७३ रूपैयाँ राजस्व चुहावट गरेको विभागले बताएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्