काठमाडौं। उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आउँदो कार्यकालमा पनि उपाध्यक्षमा दोहोरिन चाहेका छन्। जसका लागि उनले वस्तुगततर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
यो कार्यकालमा पनि वस्तुगत उपाध्यक्ष रहेका श्रेष्ठले महासंघको राजनीतिबाट बाहिरिन नसकेर उपाध्यक्षमै निर्वाचित हुने चाहना राखेका हुन्। उनी ढकाल प्यानलबाट महासंघको प्रत्यक्ष चुनावमा होमिएका छन्।
महासंघको साधारण सभा २६ र २७ साउनमा तोकिएको छ। जसले नयाँ कार्यसमिति चयन गर्नेछ।
२०६४ साल २९ चैतमा कार्यकारिणी समितिमा निर्वाचित भएपछि श्रेष्ठ महासंघमा सक्रिय छन्। उनले महासंघको वस्तुगत उपाध्यक्षमा पुनःनिर्वाचित भएपछि सरकारलाई देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाबारे जानकारी दिने बताउँछन्।
यस्तै, अहिले कोभिड-१९ को मारमा परेका उद्योगी व्यवसायीहरूको समस्या समाधानतर्फ ध्यान दिने समेत उनले बताएका छन्।
को हुन् श्रेष्ठ ?
१९८७ बाट व्यवसायिक जिवन थालेका श्रेष्ठले त्योभन्दा अगाडि ७ वर्ष हेक्सट नामक मल्टीनेशनल कम्पनीमा काम गरेका थिए।
जागिर खाँदै गर्दा पनि उनले खुद्रा र किराना पसल सञ्चालन गरेका थिए। तर, पसला चलाएर बस्न मन नलागेपछि साथीहरूसँगको साझेदारीमा सन् १९८७ मा सिम्का भन्ने औषधी कम्पनी सञ्चालनमा ल्याए।
केही वर्ष सिम्कामै मार्केटिङ म्यानेजर बनेर फ्लूयर हिमालयन लिमिटेड नामक कम्पनीमा मार्केटिङ म्यानेजरको रुपमा समेत काम गरे।
आफ्नै लगानी समेत रहेको कम्पनीमा उनले सन् १९९५ देखि १९९९ सम्म काम गरे। त्यसपछि १९९९ मा उनले क्वेस्ट फर्मासिटिकल्स स्थापना गरेका थिए।
क्वेस्टसँगै महालक्ष्मी लाइफ इन्स्योरेन्समा उनको लगानी छ। यस्तै, अन्य दर्जन बढी कम्पनीहरूमा उनको सेयर छ।
सिफारिस
विसं २०१४ सालमा जन्मिएका उमेशलाल पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका सन्तान हुन्। ठूलो घरानामा जन्मिएका श्रेष्ठले त्रिचन्द्र क्याम्पसबाट बीएससीसम्मको अध्ययन पूरा गरेका छन्।
आमा सहानाले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउँथिन्। भारतले सिक्किम कब्जा गरेपछि नेपालमा विद्यार्थीले त्यसको विरोधमा आन्दोलन गरेका थिए। त्यसैबेला सिक्किम प्रकरणमा संलग्नता रहेको आरोप लगाएर तत्कालीन सरकारले साहाना प्रधानको जागिर खोस्यो। फलस्वरुपः उमेशलाल श्रेष्ठको परिवारलाई आर्थिक  ‍समस्या भयो र उनले बीएससी पढ्दा पढ्दै जागिर थाले।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल र तत्कालीन एमालेकी नेतृ सहानाका एक्ला छोरा उमेशलाल राजनीतिभन्दा बढी व्यवसायिक क्षेत्रमै रमाएका छन्।
" /> काठमाडौं। उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आउँदो कार्यकालमा पनि उपाध्यक्षमा दोहोरिन चाहेका छन्। जसका लागि उनले वस्तुगततर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
"> महासंघको उपाध्यक्षमा किन दोहोरिन चाहन्छन् उमेशलाल श्रेष्ठ ?: Dekhapadhi
महासंघको उपाध्यक्षमा किन दोहोरिन चाहन्छन् उमेशलाल श्रेष्ठ ?
काठमाडौं। उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आउँदो कार्यकालमा पनि उपाध्यक्षमा दोहोरिन चाहेका छन्। जसका लागि उनले वस्तुगततर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
यो कार्यकालमा पनि वस्तुगत उपाध्यक्ष रहेका श्रेष्ठले महासंघको राजनीतिबाट बाहिरिन नसकेर उपाध्यक्षमै निर्वाचित हुने चाहना राखेका हुन्। उनी ढकाल प्यानलबाट महासंघको प्रत्यक्ष चुनावमा होमिएका छन्।
महासंघको साधारण सभा २६ र २७ साउनमा तोकिएको छ। जसले नयाँ कार्यसमिति चयन गर्नेछ।
२०६४ साल २९ चैतमा कार्यकारिणी समितिमा निर्वाचित भएपछि श्रेष्ठ महासंघमा सक्रिय छन्। उनले महासंघको वस्तुगत उपाध्यक्षमा पुनःनिर्वाचित भएपछि सरकारलाई देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाबारे जानकारी दिने बताउँछन्।
यस्तै, अहिले कोभिड-१९ को मारमा परेका उद्योगी व्यवसायीहरूको समस्या समाधानतर्फ ध्यान दिने समेत उनले बताएका छन्।
को हुन् श्रेष्ठ ?
१९८७ बाट व्यवसायिक जिवन थालेका श्रेष्ठले त्योभन्दा अगाडि ७ वर्ष हेक्सट नामक मल्टीनेशनल कम्पनीमा काम गरेका थिए।
जागिर खाँदै गर्दा पनि उनले खुद्रा र किराना पसल सञ्चालन गरेका थिए। तर, पसला चलाएर बस्न मन नलागेपछि साथीहरूसँगको साझेदारीमा सन् १९८७ मा सिम्का भन्ने औषधी कम्पनी सञ्चालनमा ल्याए।
केही वर्ष सिम्कामै मार्केटिङ म्यानेजर बनेर फ्लूयर हिमालयन लिमिटेड नामक कम्पनीमा मार्केटिङ म्यानेजरको रुपमा समेत काम गरे।
आफ्नै लगानी समेत रहेको कम्पनीमा उनले सन् १९९५ देखि १९९९ सम्म काम गरे। त्यसपछि १९९९ मा उनले क्वेस्ट फर्मासिटिकल्स स्थापना गरेका थिए।
क्वेस्टसँगै महालक्ष्मी लाइफ इन्स्योरेन्समा उनको लगानी छ। यस्तै, अन्य दर्जन बढी कम्पनीहरूमा उनको सेयर छ।
सिफारिस
महासंघकाे नेतृत्त्व दौड : दुई समूहमा बाँडिएर चुनावमा होमिँदै व्यवसायी, ढकाल समूहको प्यानल घोषणा आज
विसं २०१४ सालमा जन्मिएका उमेशलाल पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका सन्तान हुन्। ठूलो घरानामा जन्मिएका श्रेष्ठले त्रिचन्द्र क्याम्पसबाट बीएससीसम्मको अध्ययन पूरा गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल र तत्कालीन एमालेकी नेतृ सहानाका एक्ला छोरा उमेशलाल राजनीतिभन्दा बढी व्यवसायिक क्षेत्रमै रमाएका छन्।
प्रतिक्रिया दिनुहोस्