काठमाडौं। सरकारले शुक्रबारदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी महासंघले आकस्मिक छलफल गर्ने भएको छ।

महासंघले शुक्रबार दिउँसो १ बजे आन्तरिक छलफलपछि यातायात सञ्चालन गर्ने/नगर्ने निर्णय गर्ने बताएको छ।

महासचिव सरोज सिटौलाले सरकारको निर्णयबाट महासंघको ध्यानाकर्षण भएको बताएका छन्। उनले आज बस्ने बैठकपछि महासंघको आधिकारिक धारणा सार्वजनिक हुने जानकारी दिएका छन्।

सरकारले शुक्रबारदेखि आधा क्षमतामा दोब्बर भाडा लिएर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने जानकारी दिएको छ।

उक्त निर्णयसँगै आजबाट काठमाडौं उपत्यकामा ट्याक्सी चल्न थालेका छन्।

" /> काठमाडौं। सरकारले शुक्रबारदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी महासंघले आकस्मिक छलफल गर्ने भएको छ।

महासंघले शुक्रबार दिउँसो १ बजे आन्तरिक छलफलपछि यातायात सञ्चालन गर्ने/नगर्ने निर्णय गर्ने बताएको छ।

महासचिव सरोज सिटौलाले सरकारको निर्णयबाट महासंघको ध्यानाकर्षण भएको बताएका छन्। उनले आज बस्ने बैठकपछि महासंघको आधिकारिक धारणा सार्वजनिक हुने जानकारी दिएका छन्।

सरकारले शुक्रबारदेखि आधा क्षमतामा दोब्बर भाडा लिएर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने जानकारी दिएको छ।

उक्त निर्णयसँगै आजबाट काठमाडौं उपत्यकामा ट्याक्सी चल्न थालेका छन्।

"> सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णयपछि आन्तरिक छलफलमा व्यवसायी: Dekhapadhi
सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णयपछि आन्तरिक छलफलमा व्यवसायी
काठमाडौं। सरकारले शुक्रबारदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी महासंघले आकस्मिक छलफल गर्ने भएको छ।

महासंघले शुक्रबार दिउँसो १ बजे आन्तरिक छलफलपछि यातायात सञ्चालन गर्ने/नगर्ने निर्णय गर्ने बताएको छ।

महासचिव सरोज सिटौलाले सरकारको निर्णयबाट महासंघको ध्यानाकर्षण भएको बताएका छन्। उनले आज बस्ने बैठकपछि महासंघको आधिकारिक धारणा सार्वजनिक हुने जानकारी दिएका छन्।

सरकारले शुक्रबारदेखि आधा क्षमतामा दोब्बर भाडा लिएर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने जानकारी दिएको छ।

उक्त निर्णयसँगै आजबाट काठमाडौं उपत्यकामा ट्याक्सी चल्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्