काठमाडौं। नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका नयाँ नोट २२ असारबाट चलनचल्तीमा ल्याउने भएको छ। बजारमा आउन लागेका ती नयाँ नोटमा भने निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालकै हस्ताक्षरण हुने राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा पठाउन लागिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले बताएको छ। राष्ट्र बैंकले बजारमा पठाउन लागेको नोट २०७५ सालमा छापिएको हो।

बजारमा पठाउन लागिएको नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको छ।
त्यसैगरी, नोटको मध्यभागमा हिउँ चितुवाको चित्र छ।

केन्द्रीय बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट भने आउँदो कात्तिक महिनाबाट मात्रै प्रचलनमा आउने राष्ट्र बैंकले बताएको छ।

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका नयाँ नोट २२ असारबाट चलनचल्तीमा ल्याउने भएको छ। बजारमा आउन लागेका ती नयाँ नोटमा भने निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालकै हस्ताक्षरण हुने राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा पठाउन लागिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले बताएको छ। राष्ट्र बैंकले बजारमा पठाउन लागेको नोट २०७५ सालमा छापिएको हो।

बजारमा पठाउन लागिएको नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको छ।
त्यसैगरी, नोटको मध्यभागमा हिउँ चितुवाको चित्र छ।

केन्द्रीय बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट भने आउँदो कात्तिक महिनाबाट मात्रै प्रचलनमा आउने राष्ट्र बैंकले बताएको छ।

"> ५० दरका नयाँ नोट भोलिबाट चलनचल्तीमा आउने, पुरानै गभर्नरको हस्ताक्षर: Dekhapadhi
५० दरका नयाँ नोट भोलिबाट चलनचल्तीमा आउने, पुरानै गभर्नरको हस्ताक्षर
काठमाडौं। नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका नयाँ नोट २२ असारबाट चलनचल्तीमा ल्याउने भएको छ। बजारमा आउन लागेका ती नयाँ नोटमा भने निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालकै हस्ताक्षरण हुने राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा पठाउन लागिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले बताएको छ। राष्ट्र बैंकले बजारमा पठाउन लागेको नोट २०७५ सालमा छापिएको हो।

बजारमा पठाउन लागिएको नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको छ।
त्यसैगरी, नोटको मध्यभागमा हिउँ चितुवाको चित्र छ।

केन्द्रीय बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट भने आउँदो कात्तिक महिनाबाट मात्रै प्रचलनमा आउने राष्ट्र बैंकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्