काठमाडौं। चीनमा कोरोना भाइरस देखा परेपछि बन्द भएको रसुवाढी नाका सञ्चालनको तयारीमा छ।

आयात-निर्यात बन्द भएको ६ महिनापछि यो नाका एकतर्फी रुपमा सञ्चालनमा आउन लागेको हो। आयात मात्र गर्न पाइने गरी सञ्चालनमा आउन लागेको नाकामा धेरै कन्टेनर रोकिएका छन्। जसकारण, सबैभन्दा पहिलो कस्को सामान ल्याउने भनेर गोलाप्रथा गरिएको भन्सार प्रमुख पूण्यप्रसाद खड्काले बताए।

हाल चीनतर्फको भन्सार बिन्दुमा भन्सार जाँच पास गराउने झण्डै १४ एजेन्ट छन्। एकैदिन सबै सामान ल्याउन असम्भव भएपछि गोलाप्रथा गरेर पालैपालो सामान ल्याउन लागिएको खड्काले बताए।

उनले भने, “दिनमा चारवटा मात्र ट्रक आउन पाउँछन्। त्यसरी, ल्याउँदा सबै एजेन्टको सामान एकै दिन ल्याउन सकिँदैन। त्यसैले गोलाप्रथा गरिएको हो।”

गोलाप्रथाबाट पहिलो नम्बरमा परेको एजेन्टको सामान १९ गते जाँचपास भएमा २० गतेदेखि सामान नेपाल आउन थाल्ने रसुवागढी  भन्सारले बताएको छ।

" /> काठमाडौं। चीनमा कोरोना भाइरस देखा परेपछि बन्द भएको रसुवाढी नाका सञ्चालनको तयारीमा छ।

आयात-निर्यात बन्द भएको ६ महिनापछि यो नाका एकतर्फी रुपमा सञ्चालनमा आउन लागेको हो। आयात मात्र गर्न पाइने गरी सञ्चालनमा आउन लागेको नाकामा धेरै कन्टेनर रोकिएका छन्। जसकारण, सबैभन्दा पहिलो कस्को सामान ल्याउने भनेर गोलाप्रथा गरिएको भन्सार प्रमुख पूण्यप्रसाद खड्काले बताए।

हाल चीनतर्फको भन्सार बिन्दुमा भन्सार जाँच पास गराउने झण्डै १४ एजेन्ट छन्। एकैदिन सबै सामान ल्याउन असम्भव भएपछि गोलाप्रथा गरेर पालैपालो सामान ल्याउन लागिएको खड्काले बताए।

उनले भने, “दिनमा चारवटा मात्र ट्रक आउन पाउँछन्। त्यसरी, ल्याउँदा सबै एजेन्टको सामान एकै दिन ल्याउन सकिँदैन। त्यसैले गोलाप्रथा गरिएको हो।”

गोलाप्रथाबाट पहिलो नम्बरमा परेको एजेन्टको सामान १९ गते जाँचपास भएमा २० गतेदेखि सामान नेपाल आउन थाल्ने रसुवागढी  भन्सारले बताएको छ।

"> रसुवागढी नाका खुल्दै, गोलाप्रथा गरेर ल्याइँदै सामान: Dekhapadhi
रसुवागढी नाका खुल्दै, गोलाप्रथा गरेर ल्याइँदै सामान
काठमाडौं। चीनमा कोरोना भाइरस देखा परेपछि बन्द भएको रसुवाढी नाका सञ्चालनको तयारीमा छ।

आयात-निर्यात बन्द भएको ६ महिनापछि यो नाका एकतर्फी रुपमा सञ्चालनमा आउन लागेको हो। आयात मात्र गर्न पाइने गरी सञ्चालनमा आउन लागेको नाकामा धेरै कन्टेनर रोकिएका छन्। जसकारण, सबैभन्दा पहिलो कस्को सामान ल्याउने भनेर गोलाप्रथा गरिएको भन्सार प्रमुख पूण्यप्रसाद खड्काले बताए।

हाल चीनतर्फको भन्सार बिन्दुमा भन्सार जाँच पास गराउने झण्डै १४ एजेन्ट छन्। एकैदिन सबै सामान ल्याउन असम्भव भएपछि गोलाप्रथा गरेर पालैपालो सामान ल्याउन लागिएको खड्काले बताए।

उनले भने, “दिनमा चारवटा मात्र ट्रक आउन पाउँछन्। त्यसरी, ल्याउँदा सबै एजेन्टको सामान एकै दिन ल्याउन सकिँदैन। त्यसैले गोलाप्रथा गरिएको हो।”

गोलाप्रथाबाट पहिलो नम्बरमा परेको एजेन्टको सामान १९ गते जाँचपास भएमा २० गतेदेखि सामान नेपाल आउन थाल्ने रसुवागढी  भन्सारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्