काठमाडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८० अंकले घटेको छ।

कारोबार खुलेको एक घन्टा ४० मिनेटमा ८० दशलमव ४१ अंकले घटेपछि सर्किट ब्रेक लागेर नेप्से बन्द भएको हो।

सुरुआती २३ मिनेटमै चार प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो। फेरि कारोबार खुलेको तीन मिनेटमै थप एक प्रतिशतले नेप्से घटेपछि थप ४० मिनेट बन्द भएको थियो।

तेस्रोपटक खुलेको बजार १७ मिनेट कारोबार भएपछि आजलाई कारोबार नै बन्द गरिएको हो।

८० अंक घटेसँगै नेप्से परिसूचक एक हजार २५६ अंकमा आइपुगेको छ। आज सेन्सेटिभ परिसूचक पनि १७ दशमलव ९९ अंकले ओरालो लागेर ६९ दशमलव ०३ अंकमा आइपुगेको छ।

आज नेप्सेमा एक सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको एक लाख ६१ हजार ८९० कित्ता शेयर खरिदबिक्री भएको छ। आज कारोबार भएका समूहमध्ये म्यूचुअल फण्डबाहेकका सबै समूहका सूचकहरु घटेका थिए।

बैंकिङ समूह ७ दशमलव ४३, जीवन बीमा ७ दशमलव ६७ र होटल समूहमा ८ दशमलव ६९  प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ। यी दुवै कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ।

" /> काठमाडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८० अंकले घटेको छ।

"> नेप्से ८० अंकले घटेपछि सर्किट ब्रेक लागेर काराेबार बन्द: Dekhapadhi
नेप्से ८० अंकले घटेपछि सर्किट ब्रेक लागेर काराेबार बन्द
काठमाडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८० अंकले घटेको छ।

कारोबार खुलेको एक घन्टा ४० मिनेटमा ८० दशलमव ४१ अंकले घटेपछि सर्किट ब्रेक लागेर नेप्से बन्द भएको हो।

सुरुआती २३ मिनेटमै चार प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो। फेरि कारोबार खुलेको तीन मिनेटमै थप एक प्रतिशतले नेप्से घटेपछि थप ४० मिनेट बन्द भएको थियो।

तेस्रोपटक खुलेको बजार १७ मिनेट कारोबार भएपछि आजलाई कारोबार नै बन्द गरिएको हो।

८० अंक घटेसँगै नेप्से परिसूचक एक हजार २५६ अंकमा आइपुगेको छ। आज सेन्सेटिभ परिसूचक पनि १७ दशमलव ९९ अंकले ओरालो लागेर ६९ दशमलव ०३ अंकमा आइपुगेको छ।

आज नेप्सेमा एक सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको एक लाख ६१ हजार ८९० कित्ता शेयर खरिदबिक्री भएको छ। आज कारोबार भएका समूहमध्ये म्यूचुअल फण्डबाहेकका सबै समूहका सूचकहरु घटेका थिए।

बैंकिङ समूह ७ दशमलव ४३, जीवन बीमा ७ दशमलव ६७ र होटल समूहमा ८ दशमलव ६९  प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ। यी दुवै कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्