काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फलाम र तेल खानीको अध्ययन भइरहेको बताएका छन् ।

आज काठमाडौंको दहचोकमा नागढुङ्गा–नौबिसे सुरूङमार्गको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकले विकासमा अर्को फड्को मारेको बताए । प्रधानमन्त्रीले भने, “हामीले विकासमा अर्को फड्को मारेका छौं, म खुशी छु ।”

प्रधानमन्त्रीले मुलुक विकासको नयाँ उचाइमा पुगेको भन्दै सम्पूर्ण नेपालीलाई बधाई समेत दिए । त्यसक्रममा उनले भने, “फलाम खानी शुरु गर्दैछौं, दैलेखमा तेल खानीको अध्ययन हुँदैछ । कुरा गर्ने कुरा गरिरहेका छन्, सरकारले काम गरिरहको छ ।”

प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पादित अंशः
आज सडक सञ्जालमा हामीले नयाँ उचाइ हासिल गरेका छौं ।  विकासको नयाँ चरणमा पुगेका छौं ।

यो सुरूङमार्ग निर्माणमा महत्वपूर्ण साथ दिने जापान सरकार र निर्माण कम्पनीलाई विशेष धन्यवाद । जापानसँग हाम्रो लामो सम्बन्ध र मित्रता छ । यस्ता सहकार्यबाट सम्बन्ध थप प्रगाढ बन्नेछ ।

टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेशी सुरूङमार्ग पनि छिट्टै अघि बढ्नेछ । सरकार यसको अध्ययनको चरणमा छ ।

यो वर्ष १६०० किलोमिटरभन्दा बढी बाटो बनेको छ । यो दुई र चार लेनको बाटो हो । एक लेनको बाटो बन्ने युग अब हराइसक्यो । मुलुकमा एकै वर्ष यसअघि यति धेरै बाटो बनेकै थिएन ।
अब थानकोट–चित्लाङबीच पनि सुरूङमार्ग बन्छ । अहिले सर्भे भइरहेको छ ।

यो वर्ष २४३ पक्की पुल निर्माण भएका छन् । करीब ३०० वटा झोलुङ्गे पुल बनेका छन् । १२४ वटा तुइन विस्थापित भएका छन् ।

सडक पेटीमा दुःख पाएका मान्छे देखिदैनन् । सडक मान्छे अब नेपालमा छैनन् । सडक बालबालिका पनि देखिंदैनन् । केही छुटेका होलान्, ती सबैको जिम्मा सरकारले लिन्छ ।

एअरपोर्ट पनि उस्तै गतिमा बनेका छन् । भैरहवा सकिन लाग्यो । पोखरा आगामी वर्ष तयार हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा चल्न सक्ने बनाएका छौं । हाम्रो विमानस्थलमा जुनसुकै जहाज अवतरण हुन्छ । जिल्लाका धेरै विमानस्थल राति चल्ने भएका छन् ।

योगदानका आधारमा सामाजिक सुरक्षाको व्यवस्था गरेका छौं । हरेक नेपालीको बैंक खाता खोल्ने सरकारको लक्ष्य छ । कसैले खोल्नुभएको छैन भने सरकारले १०० रुपैयाँ दिन्छ र खाता खुलाउँछ । त्यसपछि बचतको बानी पर्छ । ज्येष्ठ नागरिकलाई एक लाख बराबरको स्वास्थ्य बीमाको व्यवस्था भएको छ ।

मोतिहारी–अमलेखगञ्जमा पेट्रोलियम पाइपलाइन बनेको छ । पानीजहाजको कुरा गर्दा मानिसले उडाए । कोशीमा स्टीमर चलेकै छन् । सुनसरीबाट भोजपुर २० मिनेटमा पुग्न सकिन्छ ।

नारायणीमा २०० जना मानिस अट्ने स्टीमर बनेको छ । एक महीनापछि उद्घाटन हुन्छ । सरकारले योजना बनायो, सपना देख्यो, भविष्य देखायो । युवाहरू उत्साहित भएर शुरू गरे ।

अब फलाम खानी शुरु गर्दैछौं,  दैलेखमा तेल खानीको अध्ययन हुँदैछ । कुरा गर्ने कुरा गरिरहेका छन् सरकारले काम गरिरहको छ । दूरगामी रुपमा देशलाई फाइदा हुने काम गरिरहेको छ ।
अब हामी जनतालाई हाइड्रोपावरको मालिक बनाउँछौं । विकासका चौतर्फी काम भएका छन् ।

समयमै काम नसक्ने वातावरण अब रहँदैन । तोकिएको समयमै सबै आयोजना बन्नुपर्छ । मलाई आशा छ । यो आयोजना तोकिएकै समयमा बन्नेछ ।

हामी आयातकर्ता देशबाट निर्यातकर्ता देश बन्नुपर्छ । अब मुलुकमा उत्पादन बढाउनु छ । दैनिक उपभोग्य वस्तुमा नेपालको राम्रो सम्भावना छ ।

अब कलंकी–नागढुगा बाटो अबिलम्ब तयार गर्न सम्बन्धित पक्षलाई आग्रह गर्छु । पर्यटन वर्ष सफल बनाउन बाटो चिल्लो हुनैपर्छ ।

सफा र सभ्य शहर बनाउने सरकारको योजना छ । विद्युतीय सवारी साधनमा सरकार केन्द्रित छ । ३०० बस किन्न पैसा दिइसकेका छौं । तर, बस आउन किन ढिला भयो ? हामीले अध्ययन गरिरहेका छौं ।
स्याटेलाइटमा कतिले मजाक उडाए । तर, नेपाली वैज्ञानिकले बनाएको स्याटेलाइट अन्तरिक्षमा छोडेका छौं । नयाँ सोच नयाँ जागरण आएको छ मुलुकमा ।

उत्पादनका काम गरौं । केही नयाँ काम गरौं । हामी मिलेरै देश बनाउन सक्छौं । हरेक देश आफैं बनेका हुन् । अरूले बनाइदिएको होइन । हामी पनि बनाउँछौं । काम नगर्ने कुरा मात्रै काटेर बस्नेको जमात पनि छ । तिनिहरूलाई काममा लगाउनुपर्नेछ ।

पढ्नुहाेस्ः

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास

" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फलाम र तेल खानीको अध्ययन भइरहेको बताएका छन् ।

"> सुरूङमार्ग शिलान्यास गर्दै प्रधानमन्त्रीले भने– फलाम र तेल खानी अध्ययन गर्दैछौं (भिडिओसहित): Dekhapadhi
सुरूङमार्ग शिलान्यास गर्दै प्रधानमन्त्रीले भने– फलाम र तेल खानी अध्ययन गर्दैछौं (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्