काठमाडौं। चालू आर्थिक वर्ष २०७६/०७७ मा सुदूरश्चिम प्रदेशको आर्थिक वृद्धि सबैभन्दा बढी हुने केन्द्रीय तथ्यांक विभागले बताएको छ।

विभागले २९ वैशाखमा सार्वजनिक गरेको प्रादेशिक तथ्यांअनुसार सुदूरश्चिम प्रदेशको आर्थिक वृद्धिदर यस आर्थिक वर्ष ४ दशमलव ०८ प्रतिशत हुनेछ।

यस्तै, विभागले यस आर्थिक वर्षमा सबैभन्दा कम आर्थिक वृद्धि बागमती प्रदेशको हुने अनुमान गरेको छ। यस वर्ष बागमती प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव २३ प्रतिशत रहने विभागको भनाइ छ।

सुदूरपश्चिमपछि कर्णाली पदेशको आर्थिक वृद्धि दोस्रो सबैभन्दा बढी हुने बताइएको छ। तथ्यांकअनुसार कर्णालीको वृद्धिदर ३ दशमलव ५६ प्रतिशत रहने छ।

यस्तै, प्रदेश १ को ३ दशमलव ४१, प्रदेश २ को २ दशमलव २८, गण्डकीको २ दशमलव ६८ र प्रदेश ५ को आर्थिक वृद्धिदर २ प्रतिशत रहने अनुमान विभागले गरेको छ।

यस आर्थिक वर्षमा बागमती प्रदेशबाहेक अन्य सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा बढी हुने बताइएको छ। बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ।

बागमती प्रदेशमा शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार भएकाले थोक तथा खुद्रा व्यापार क्षेत्र अगाडी आएको विभागले उल्लेख गरेको छ। यस प्रदेशको दोस्रो स्थानमा घरजग्गा, भाडा तथा व्यवसायिक कारोबारको क्षेत्रले ओगटेको छ।

यस्तै, प्रदेश १, २ र ५ मा कृषिपछि व्यापार क्षेत्र दोस्रो स्थानमा रहेको छन्। गण्डकी प्रदेशमा निर्माण क्षेत्रको योगदान दोस्रो स्थानमा छ भने शिक्षा क्षेत्रको योगदान कर्णाली र सुदूरपश्चिममा दोस्रो छ।

विभागका अनुसार सबै प्रदेशहरूको कुल गार्हस्थ उत्पादनमा खानी तथा उत्खनन् क्रियाकलपको योजदान सबैभन्दा न्यून छ।

जीडीपीको योगदानमा बागमती सबैभन्दा अगाडी

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको कूल जीडीपीमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी छ। यस प्रदेशले कूल जीडीपीमा ३५ दशमलव ८४ प्रतिशत योगदान रहेको केन्द्रीय तथ्यांक विभागले बताएको छ।

बागमतीको जीडीपी उपभोत्ता मूल्यमा १३ खर्ब ५० अर्ब रूपैयाँ रहेको अनुमान विभागले गरेको छ। देशको कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा बढेर ३७ अर्ब ६७ करोड रूपैयाँ पुगेको विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

जीडीपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ४ दशमलव २७ प्रतिशत छ। प्रदेश नम्बर १ को जीडीपीमा १५ दशमलव ८२ प्रतिशत, प्रदेश नम्बर २ को १३ दशमलव ७८ प्रतिशत रहेको छ।

यसका साथै, गण्डकी प्रदेशको जीडीपीमा ८.९० प्रतिशत र प्रदेश ५ को योगदान १४ दशमलव १८ प्रतिशत पुग्ने आकलन गरिएको छ।

चालू आर्थिक वर्ष २०७६/०७७को ६ देखि ८ महीनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आकारमा तयार गरिएको हो। यस अवधिको अनुमानित आर्थिक अनुसार सबै प्रदेशको आर्थिक क्रियाकलापमा कोभिड-१९ को महामारीको प्रभाव परेको देखिन्छ।

" /> काठमाडौं। चालू आर्थिक वर्ष २०७६/०७७ मा सुदूरश्चिम प्रदेशको आर्थिक वृद्धि सबैभन्दा बढी हुने केन्द्रीय तथ्यांक विभागले बताएको छ।

"> सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धि सबैभन्दा बढी हुने तथ्यांक विभागको अनुमान: Dekhapadhi
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धि सबैभन्दा बढी हुने तथ्यांक विभागको अनुमान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्