मन्दिरमा किन कुँदिन्छ यौन आसनको आकृति ? टुँडालमा विभिन्न अस्लिल खालका चित्रहरु किन कुँदिएका होलान् भन्ने सायद सबैको चासोको विषय होला। पहिले जनसंख्या कम हुने हुँदा यौन शिक्षा दिनको लागि यस्तो कृति कोरेर राखिने संस्कृतविद् ओम धौभडेल बताउँछन्। पुर्वजहरुले यौन पनि मानिसको जिवनको महत्वपुर्ण पाटो हो भनेर बुझाउँन पनि यस्तो आकृति बनाएको उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्