के बन्द हुन लागेको हो त नर्कको ढोका ? काठमाडौं। तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा विगत ५० वर्षदेखि आगो बलिरहेको छ। यो खाल्डो २२९ फिट चौडाइ र ६६ फिट गहिरो छ। त्यसैले यसलाई ‘गेटवे टु हेल’ अर्थात् ‘नर्कको प्रवेशद्धार’ भन्ने गरिन्छ। खाल्डोमा निस्कने मिथेन ग्यासका कारण आगो लगातार बलिरहेको देख्न सकिन्छ। खाल्डोबाट निस्किने ग्यासले पर्यावरणीमा प्रभाव र पैसाको नोक्सानसमेत भएको कारण सरकारले खाल्डोलार्ई बन्द गर्न र आगोलाई निभाउन आदेश दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्