अर्थमन्त्री विष्णु पाैडेलको पत्रकार सम्मेलन सिंहदरवारबाट प्रत्यक्ष प्रसारण अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८÷७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका छन् । अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनेमा बजेट केन्द्रीत भएको उनको भनाई छ । सरकारले चुनावका लागि बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन गर्न सम्पुर्ण सामथ्र्य परिचालन गर्ने पौडेलले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्